
राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले मुलुकको आर्थिक–सामाजिक रुपा... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको छ । त्रिवि कार्यकारी परिषदको मंगलबार बसेको बैठकले अर्को सूचना नआउन्जेलसम्मका लागि स्ववियू निर्वाचन स्थगित गर्ने नि... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेपालमा एमसीसी कार्यान्वयन हुन नसक्ने बताएका छन्। हाम्रो एकता प्रकाशन गृह प्यूठानको आयोजनामा आज जिम्रमा भएको ‘नेपालको सन्दर्भमा मिलियन च्यालेन्ज कर्पोरेशन (एमसीसी)को यथार्थता र आवश... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । मंगलबार अपरान्ह त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो। प्रधानमन्त्री ओलीको मुटुको मनमोहन भास्कुल... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीहरुको अवस्थाबारे जानकारी लिएका छन् । सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरुबाट उनले त्यहाँको अवस... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले २ वर्ष पूरा गरेलगत्तै मन्त्रिपरिषदमा व्यापक हेरफेको तयारीमा लागेका छन् । सोमबार मात्र पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई कानून मन्त्रालयको जिम्मेवारी दिएका ओलीले छिट्टै अन्य मन्त्रिमण्डल हेरफे... थप हेर्नुहोस्
बालुवाटारको सरकारी जग्गा अनियमितता प्रकरणमा अर्का पूर्वमन्त्रीसमेत छानबिनमा तानिएका छन् । ०६३ मा भूमिसुधार तथा व्यवस्थामन्त्री रहेका जगतबहादुर बोगटीको समेत त्यसमा संलग्नता भेटिएको हो । उनकै कार्यकालमा भूमिसुधार मन्त्रालयले नेपाल समरजंग कम्पनीको जग... थप हेर्नुहोस्
निमोनिया गराउने नोबल कोरोना भाइरसको त्रास रहेकै बेला नेपालमा इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) अन्तरगत स्वाइन फ्लू र हङकङ फ्लूसमेत देखिन थालेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झाका अनुसार बिभिन्न जिल्लाहरूमा स्वाइन फ्लु र हङकङ फ... थप हेर्नुहोस्
जिल्ला सदरमुकाम खलङ्गाबाट आज बिहान कालापानी क्षेत्रको निरीक्षण भ्रमणमा निस्किएका उपप्रधानमन्त्री ईश्वर पोखरेल हवाई निरीक्षण गरेर फर्किएका छन् । व्यास क्षेत्रमा हेलिकोप्टर अवतरण गर्न बाक्लो हिउँ जमेका कारण हवाई निरीक्षण गरेरै फर्किएका हुन् । त्यस क... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउने महाअभियानमा रहेको बताएका छन् । उनले धुलिखेल नगरपालिकाको ३४औं स्थापना दिवसलाई आज सम्बोधन गर्दै डिजिटल नेपालका लागि विकास र सेवाका क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गर्ने नीति लिइएको जानकारी दिए ... थप हेर्नुहोस्
