मुख्य समाचार

News-Image

समाजवादी पार्टीले संविधान दिवसमा सहभागिता नजनाउने

  • २०७६ भाद्र ३०, सोमबार

समाजवादी पार्टी नेपालले संविधान जारी भएको दिन आगामी असोज ३ गते खुशीयालीका रुपमा दिपावली नमनाउने र विरोध पनि नजनाउने भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान दिवसका दिन कुनै पनि कार्यक्रममा पार्टीको सहभागिता नरहने निर्णय गरेको हो... थप हेर्नुहोस्

News-Image

ज्ञानेन्द्र शाही रिहा, के भने रिहापछि ?

  • २०७६ भाद्र ३०, सोमबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि दुर्व्यहार गरेको भन्दै प्रहरीले हिरासतमा लिएका ज्ञानेन्द्र शाही रिहा भएका छन् । सोमबार रिहा भए लगत्तै ललितपुर प्रहरी परिसरमा बोल्दै उनले देशमा भैरहेको भ्रष्टचार र बेथितिको बारेमा आवाज उठाईर... थप हेर्नुहोस्

News-Image

पार्टीको नेतृत्व प्रचण्डलाई होइन बामदेवलाई सुम्पने ओलीको तयारी

  • २०७६ भाद्र ३०, सोमबार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा एकल अध्यक्षको माग गर्दै आएका पुष्पकमल दाहाल प्रचण्ड ओलीको एक प्रस्तावले रनभुल्लमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अबको नेतृत्व अर्को पुस्तालाई दिनुपर्ने बताएपछि प्रचण्डको होस् उडेको हो । ... थप हेर्नुहोस्

News-Image

प्रहरी हिरासतमा ज्ञानेन्द्र शाही, मुद्दा चलाउने तयारी

  • २०७६ भाद्र ३०, सोमबार

ज्ञानेन्द्र शाहीलाई प्रहरीले हिरासतमा लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि दुर्व्यहार गरेको भन्दै प्रहरीले शाहीलाई हिरासतमा लिएको हो । शनिवार नेपालगञ्जबाट काठमाडौं फर्कने क्रममा विमान रोकेको भन्दै शाही लगायतले विमान ... थप हेर्नुहोस्

News-Image

रणनीति बदल्दै विप्लव, वार्ताका लागि सकारात्मक हुने संकेत

  • २०७६ भाद्र ३०, सोमबार

पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेपछि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रणनीति बदल्न लागिपरेको छ । हालसम्म विप्लव निकट ८ सय बढी नेता कार्यकर्ता पक्राउ परिसक... थप हेर्नुहोस्

News-Image

खजुरा घटनालाई सरकारले गम्भीररुपमा लिएको छः गृहमन्त्री

  • २०७६ भाद्र २९, आईतवार

गृहमन्त्री रामबहादुर थापाले भदौ २६ गते बिहीबार खजुरा गाउँपालिका–१ सीतापुरमा घटेको घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन्र । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रमुख सचेतक तथा सांसदहरुले उठाएको जिज्ञासाका सम्बन्... थप हेर्नुहोस्

News-Image

काङ्ग्रेसबाट राष्ट्रियसभाको बैठक अवरुद्ध

  • २०७६ भाद्र २९, आईतवार

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठक अवरुद्ध गरेको छ । काङ्ग्रेस सांसदहरुले भदौ २६ गते बाँकेमा भएको घटनाबारे दिइएको जाहेरी दर्ता गर्नुपर्ने माग गर्दै शुरुआतमै उठेर बैठक अवरुद्ध गरेका हुन् । काङ्ग्रेस सांसद... थप हेर्नुहोस्

News-Image

रूपन्देहीमा गोली हानेर कुर्मीको हत्या

  • २०७६ भाद्र २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

रुपन्देहीमा लुटेरा समूहले एक व्यक्तिको गोली हानी हत्या गरेको छ । बैंकबाट रकम लिएर फर्किँदै गरेका ओमसतिया गाउँपालिका–५ का महेन्द्र कुर्मीको रोहणी गाउँपालिका–३ मा हत्या भएको हो । बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका कुर्मीलाई पच्छाउँदै आएको समूहले ग... थप हेर्नुहोस्

News-Image

पत्रकार सम्मेलनस्थलबाटै ज्ञानेन्द्र शाही पक्राउ

  • २०७६ भाद्र २९, आईतवार

भ्रष्टचार विरोधी अभियानका अभियान्ता ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । पुल्चोकस्थित नेपालका लागि नेपाली अभियानको कार्यालयमा भैरहेको पत्रकार सम्मेलनकाबीच शाहीलाई पक्राउ गरिएको हो । आइतबार दिउसो १ बजे बोलाईएको पत्रकार सम्मेलनमा प्रहरीले पक्राउ गर्न... थप हेर्नुहोस्

News-Image

बालबालिकामाथिको हिंसा क्षम्य हुँदैन: प्रधानमन्त्री ओली

  • २०७६ भाद्र २९, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकामाथि हुने हिंसा क्षम्य नहुने जनाएका छन । आज बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले दिएको सन्देशको पूर्ण पाठ यस्तो छः प्यारा बालबालिका एवं अभिभाव... थप हेर्नुहोस्