मुख्य समाचार

News-Image

सर्वोच्चमा घट्यो मुद्दा फछ्र्योट दर

  • २०७६ भाद्र १४, शनिबार

जिल्ला र उच्च अदालतले वार्षिक लक्ष्यअनुसार मुद्दा फछ्र्योटमा सफलता हासिल गर्दा सर्वोच्च अदालतमा भने फछ्र्योट दर घटेको छ । वि.सं. २०७५ असार मसान्तको तुलनामा गत असार मसान्तसम्म फछ्र्योट दर आठ प्रतिशतले घटेको छ । सङ्ख्या र प्रतिशत दुवैमा फछ्र्योट दर घटे... थप हेर्नुहोस्

News-Image

कांग्रेस बैठक : वाइडबडी लेख्न किन नसकेको ?

  • २०७६ भाद्र १४, शनिबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा ‘वाइडबडी’ नलेखेर ‘हवाइजहाज काण्ड’ उल्लेख गरिएकोमा पार्टीका केन्द्रीय सदस्यहरुले नेतृत्वमाथि प्रश्न गरेका छन् । कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले विहीबार प्रस्तुत गरेको दुई पृष्ठ... थप हेर्नुहोस्

News-Image

भ्रष्टाचारीलाई एक घण्टाभित्र कारवाही हुन्छः मुख्यमन्त्री राई

  • २०७६ भाद्र १३, शुक्रबार

प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले कर्मचारीतन्त्रमा कसैले भ्रष्टाचार गरेको जानकारी प्राप्त भएमा एक घण्टाभित्र कारवाही गर्ने बताएका छन् । सुशासन तथा योजना समितिद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा उनले प्रदेशका जनताका काममा ढिलासुस्ती र भ्रष्टाच... थप हेर्नुहोस्

News-Image

राजस्व छली गर्नेलाई सरकारले छाड्दैनः अर्थमन्त्री खतिवडा

  • २०७६ भाद्र १३, शुक्रबार

सरकारले राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने स्पष्ट पारेको छ । नेपाल चेम्बर अफ कमर्शले शुक्रबार यहाँ आयोजना गरेको ‘नेपालको अर्थतन्त्रका विद्यमान अवसर तथा चुनौती’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले जुनसक... थप हेर्नुहोस्

News-Image

सुडान घोटालाका फरार ठेकेदार पक्राउ

  • २०७६ भाद्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सुडान घोटालामा मुछिएका फरार ठेकेदार शम्भु भारती पक्राउ परेका छन्। भारतीलाई उनको निवास भैंसेपाटीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रवक्ता एसएसपी दिपक रेग्मीले जनाए। उनले भने ‘हामीले पक्राउ गरेर कार्यालयमा ल्याउँदैछौ‌ केहिबेरमा ... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकः सरकारले स्वतन्त्रता खुम्च्याएको आरोप

  • २०७६ भाद्र १३, शुक्रबार

कांग्रेसले सरकारका कारण लोकतान्त्रिक व्यवस्थामाथि वितृष्णा फैलने क्रम बढेको टिप्पणी गरेको छ । उसले संवैधानिक व्यवस्था र लोकतान्त्रिक मूल्य मान्यतालाई अवमूल्यन गरेको आरोप सरकारमाथि लगाएको छ । केन्द्रीय कार्यसमितिको जारी बैठकमा बिहीबार सहमहामन्त्री ... थप हेर्नुहोस्

News-Image

प्राणघातक रोग डेंगु सरकारको नियन्त्रणबाहिर

  • २०७६ भाद्र १३, शुक्रबार

प्राणघातक रोग डेंगुको प्रकोप दिन प्रतिदिन बढ्दै गएको छ । समयमै गम्भीर नभएको अवस्थामा यसले विकराल रूप लिने आशंका बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रण आफ्नो एकल प्रयासबाट सम्भव नरहेको समेत प्रस्ट पारेको छ । डेंगु नियन्त्... थप हेर्नुहोस्

News-Image

विकास र समृद्धिको काममा सबै दल एक हुनपर्छ: मन्त्री भट्टराई

  • २०७६ भाद्र १२, बिहीबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विकास निर्माण र समृद्धिको काममा सबै राजनीतिक दल एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् । धौवादी रुद्रपुर गढी पर्यटकीय क्षेत्रको उद्घाटन, लालीगुराँस संरक्षित क्षेत्र घोषणा तथा एकीकृत नमूना बस्तीको ... थप हेर्नुहोस्

News-Image

क्लिनफिडको व्यवस्थासहित विज्ञापन विधेयक बहुमतले पारित

  • २०७६ भाद्र १२, बिहीबार

विज्ञापन नियमनसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । राष्ट्रियसभाबाट पारित भएको यो विधेयकलाई प्रतिनिधिसभाले पनि पारित गरेको हो । विधेयकले विदेशी टेलिभिजन च्यानलहरु विज्ञापनरहित प्रशारण गर्नुपर्ने व्यवस्था गरेको छ । हाल विज्ञापनसहित प्... थप हेर्नुहोस्

News-Image

३१ प्रमुख जिल्ला अधिकारीको सरुवा, को कहाँ पुगे ?

  • २०७६ भाद्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहसचिव गरी ३१ जनाको सरुवा गरेको छ । मन्त्रालयले बिशिबार गरेको निर्णयअनुसार काठमाडौंलगायत विभिन्न जिल्लाका १७ प्रमुख जिल्ला अधिकारी, तीन कामु प्रजिअ, चार सहा... थप हेर्नुहोस्