मुख्य समाचार

News-Image

सी स्वागतको लागि सजावटमा मात्रै २० करोड खर्च

  • २०७६ आश्विन २६, आईतवार

छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने दुई दिने राजकीय भ्रमणलाई लक्षित गरी सरकारले सजावटमा मात्रै २० करोड खर्च गरेको छ । नेपाल सरकार र काठमाडौं महानगरपालिकाको सहयोगमा राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका संरचना र फोहोर थुप्... थप हेर्नुहोस्

News-Image

यस्तो छ चिनियाँ राष्ट्रपति सीको आजको कार्यसूची

  • २०७६ आश्विन २६, आईतवार

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले पहिलो दिनदेखि नै राजनीतिक भेटवार्ता थालेका छन्। उनले आइतबार पनि राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति सीले आइतबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय... थप हेर्नुहोस्

News-Image

कांग्रेसको चियापन आज

  • २०७६ आश्विन २६, आईतवार

नेपाली कांग्रेसले आइतबार (आज) कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्र... थप हेर्नुहोस्

News-Image

रात्रिभोजमा चिनियाँ राष्ट्रपतिलाई दिइयो यस्तो परिकार

  • २०७६ आश्विन २६, आईतवार

दुई दिने नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रपति सी जिनपिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साँझ होटल सोल्टीमा रात्रिभोजको आयोजना गरिन् । चीनका राष्ट्रपतिसहितको उच्चस्तरीय टोली रहने होटल सोल्टीमा राष्ट्रपति भण्डारीले गरेको रात्रिभोजमा व... थप हेर्नुहोस्

News-Image

चिनियाँ राष्ट्रपति सी काठमाडौंमा, राष्ट्रपति भण्डारीले गरिन् स्वागत

  • २०७६ आश्विन २५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

२ दिने राजकीय भ्रमणका लागि नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् । सी विमानबाट बाहिरिएसँगै सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी थिइन् । सीलाई राष्ट्रपति भण्डारीसहित प्रधानमन्त्री केपी शर्मा... थप हेर्नुहोस्

News-Image

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः पर्यटनमा बहुआयामिक प्रभाव पर्छ: मन्त्री भट्टराई

  • २०७६ आश्विन २५, शनिबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनको क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताए। उनले वर्षेनी चिनियाँ पर्यटक वृद्धि भइरहेको सन्दर्भमा राष्ट्रपति सीको भ्रमण... थप हेर्नुहोस्

News-Image

यस्ता छन् चीनसँग हुन लागेका १२ सम्झौता

  • २०७६ आश्विन २५, शनिबार

चिनियाँ राष्ट्रपति सी चिनपिङ दुईदिने राजकीय भ्रमणमा आज साँझ ५ बजे काठमाडौं आउँदैछन्। उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारतको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन्। सी भ्रमणको क्रममा विकास निर्माणका दर्जन सम्झौता तयार भएका छन् । यस्ता छन् ने... थप हेर्नुहोस्

News-Image

यस्तो छ चिनियाँ राष्ट्रपति सीको भ्रमण तालिका

  • २०७६ आश्विन २५, शनिबार

चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । सीको सुरक्षाका लागि नेपालका चारवटै सुरक्षा निकाय र चिनियाँ जनमुक्ति सेनाको विशेष टोलीले संयुक्त रूपमा सुरक्षा व्यवस्थापन गर्ने छन् । राष्ट्रपति सी एयर चाइन... थप हेर्नुहोस्

News-Image

चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्ध अझै बलियो हुन्छ: बिजुक्छे

  • २०७६ आश्विन २४, शुक्रबार

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध अझै बलियो हुने बताएका छन् । भक्तपुरमा सञ्चालन भइरहेको ३९ औं नेपालभाषा साहित्य तःमुँज्या अर्थात् बृहत् साहि... थप हेर्नुहोस्

News-Image

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: ज्यान गुमाउनेको संख्या १४ पुग्यो

  • २०७६ आश्विन २४, शुक्रबार

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० मा आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । भोटसिपाबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो । सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य सात ज... थप हेर्नुहोस्