मुख्य समाचार

News-Image

अफताब आलम सांसद पदबाट निलम्बित

  • २०७६ आश्विन २७, सोमबार

संघीय संसद सचिवालयका सचिव डा. भरतराज गौतमले सोमवार सूचना पत्र जारी गर्दै आलमलाई फौजदारी अभियोगमा गिरफ्तार गरेको जानकारी जिल्ला प्रहरी कार्यालय रौतहटले दिएकाले संविधानको धारा १०३ को उपधारा ६ बमोजिम उनलाई निलम्बन गरेको उल्लेख गरेका छन् । संविधान बमो... थप हेर्नुहोस्

News-Image

यसरी हेरौं, राष्ट्रपति सीको भ्रमणका उपलब्धिलाई

  • २०७६ आश्विन २७, सोमबार

चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणबाट दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्राध्यक्षबाट भएको राजकीय भ्रमणले नेपाल–चीन सम्बन्धलाई नयाँ गति र उचाइमा पुर्याउनुका ... थप हेर्नुहोस्

News-Image

महराको अस्पतालमै बयान लिने तयारी

  • २०७६ आश्विन २७, सोमबार

उच्च रक्तचापको समस्या देखिएपछि गत बिहीबारदेखि नर्भिक अस्पतालमा उपचारत निवर्तमान सभामुख कृष्ण बहादुर महराको बयान अस्पतालमै लिने तयारी भएको छ । महराको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएकाले अस्पतालबाट बाहिर निकाल्न नमिल्ने अस्पताल स्रोतको भनाइ छ । प... थप हेर्नुहोस्

News-Image

डा. गोविन्द केसीले अवकाश पाउँदै

  • २०७६ आश्विन २७, सोमबार

चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनशन बसेका डा. गोविन्द केसीले सरकारी सेवाबाट उमेरहदका कारण आजदेखि अनिवार्य अवकाश पाउने भएका छन् । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञका रुपमा उनी कार्यरत... थप हेर्नुहोस्

News-Image

यी हुन् अपराधका आरोपित ‘माननीयहरु’

  • २०७६ आश्विन २७, सोमबार

हत्या आरोपमा प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता मोहम्मद अफताव आलम पक्राउ परेसँगै अपराधमा मुछिएका बहालवाला सांसदको संख्या ४ पुगेको छ । निवर्तमान सभामुख एवं नेकपा नेता सांसद कृष्णबहादुर महरा बलात्कार प्रयास, नेकपाकै सांसद नारदमुनी राना रातो पासपोर... थप हेर्नुहोस्

News-Image

सीको सुरक्षामा खटिएकालाई दैनिक ३ सय भत्ता

  • २०७६ आश्विन २७, सोमबार

चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले खाजा खर्चबापत् दैनिक ३ सय रुपैयाँ भत्ता पाउने भएका छन् । विशेष सुरक्षा कार्ययोजनाअनुसार तैनाथ सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनु... थप हेर्नुहोस्

News-Image

हतारमा थिएनन् सी, पटक–पटक बाई–बाई गरिरहे

  • २०७६ आश्विन २७, सोमबार

नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी चीनका राष्ट्रपति सी चिनफिङ आइतबार दिउँसो स्वदेश फर्केका छन् । बिदाइ समारोहमा सी हतारमा थिएनन् । प्रस्थान गर्नुअघि आफूलाई बिदाइ गर्न गएकी समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँगै सीले नेपाली सुरक्षा तथा अन्य निका... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति सीको मुहारमा देखिएको त्यो मन्द मुस्कान

  • २०७६ आश्विन २६, आईतवार

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निम्तो मान्न दुई द्विवसीय राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाली मौलिक नृत्यसहितको स्वागतमा मन्त्रमुग्ध देखिएका थिए । नेपालमा झण्डै २२ घण्टा रहँदा नेपालीले गरेको स्वागत सत्कारमा उनको ... थप हेर्नुहोस्

News-Image

दरबारमार्गको क्लब भिक्ट्रीमा भीषण आगलागी

  • २०७६ आश्विन २६, आईतवार

काठमाडौंको मुख्य केन्द्र मानिने दरबार मार्गको एक घरमा आगलागी भएको छ। दरबारमार्गस्थित ‘क्लब भिक्ट्री’ नामको डान्सबारमा आगलागी भएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणका लागि अहिले दुईवटा दमकल आइपुगेको र थप मगाइएको छ। घरको सातौं तलामा रहेको क्लबबाट आगो... थप हेर्नुहोस्

News-Image

काङ्ग्रेसको चियापान कार्यक्रम सम्पन्न, को को भए सहभागि ?

  • २०७६ आश्विन २६, आईतवार

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा आमन्त्रण गरिएका अतिथिहरुलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्... थप हेर्नुहोस्