मुख्य समाचार

News-Image

पौडेलले विकासका लागि मिसन राजनीति गरेको भनेपछि…

  • २०७९ श्रावण ८, आईतवार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताएका छन् । आज (आइतबार) नेपाली कांग्रेस व्यास नगर समितिले दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । पौडेलले देश विकासको मुख्य एजेण्डा लिए... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक – LIVE

  • २०७९ श्रावण ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (आइतबार) संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेबाट बैठक सुरु भएको हो । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधयेक, २०७६ माथि छलफल गरियोस्’ भन... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची (कार्यसूचीसहित)

  • २०७९ श्रावण ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक बस्दैछ । आज (आइतबार) संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्नेछ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधयेक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस... थप हेर्नुहोस्

News-Image

नारायणकाजीले नेपाली काँग्रेसको एकलौटी र बलजफ्ति सधैं ​स्वीकार्न सक्दैनौं भनेपछि…

  • २०७९ श्रावण ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली काँग्रेसले गठबन्धनको नाममा एकलौटी र बलजफ्ति ​सधैं स्वीकार्न नसक्ने बताएका छन् । आज (शनिबार) सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'नेपाली ... थप हेर्नुहोस्

News-Image

गठबन्धनको विषयमा यसो भने पौडेलले

  • २०७९ श्रावण ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताएका छन् । आज (शनिबार) बीपी कोइरालाको ४० औँ स्मृति दिवसका अवसरमा तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङस्थित बुद्धसिंह पार्कमा आयोजित वृक्षारोपण कार्यक्रमल... थप हेर्नुहोस्

News-Image

ओलीले भीमदत्तको नाम लिँदा काँग्रेसलाई सिरिङ्ग हुन्छ भनेपछि…

  • २०७९ श्रावण ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भीमदत्त पन्तको नाम लिँदा नेपाली काँग्रेसलाई सिरिङ्ग हुने बताएका छन् । आज (शनिबार) नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ... थप हेर्नुहोस्

News-Image

नेपाल नागरिकता विधेयक २०७९ बहुमतले पारित

  • २०७९ श्रावण ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले बहु प्रतीक्षित नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गरेको हो । बैठकमा विधेयकबारे दफावार छलफलमा सांसदहरूले राखेको जिज्ञासाम... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक सुरु – LIVE

  • २०७९ श्रावण ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (बिहीबार) संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेबाट बैठक सुरु भएको हो । आजको बैठकमा प्रधामन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पति भएको नेपाल विशेष सेवा विधेयक, २०७६’ छलफलका लागि सम्बन्धित समितिमा ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची (कार्यसूचीसहित)

  • २०७९ श्रावण ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक बस्दै छ । आज (शुक्रबार) दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ । आजको बैठकमा प्रधामन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पति भएको नेपाल विशेष सेवा विधेयक, २०७६’ छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्त... थप हेर्नुहोस्

News-Image

प्रचण्डद्वारा पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)’ राख्न प्रस्ताव

  • २०७९ श्रावण ६, शुक्रबार
  • पत्रपत्रिका

नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम 'नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)' राख्न प्रस्तावसमेत गरेका छन् । ... थप हेर्नुहोस्