मुख्य समाचार

News-Image

सत्तारुढ वामपन्थीको तीन दलले गर्यो यस्तो निर्णय

  • २०७९ श्रावण ४, बुधबार

वर्तमान सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरुबीच गठबन्धनलाई कायम राख्दै आगामी निर्वाचनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको छ । सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा मंगलबार भएको सो छलफलमा गठबन्धनभित्रका वाम पार्टीहरुब... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक सुरु – LIVE

  • २०७९ श्रावण ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (बुधबार)संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेबाट बैठक सुरु भएको हो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउनेछन् । त्यस्तै आजको बै... थप हेर्नुहोस्

News-Image

यी ४ नेताले गरे राप्रपा परित्याग (विज्ञप्तिसहित)

  • २०७९ श्रावण ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ४ नेताले पार्टी परित्याग गरेका छन् । आज (मंगलबार) संयुक्त विज्ञप्ति जारी गर्दै ४ नेताले पार्टी परित्याग गरेका हुन् । उनीहरुले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टी परित्... थप हेर्नुहोस्

News-Image

बाबुरामलाई भेटेपछि प्रचण्डले दिए यस्तो प्रतिक्रिया

  • २०७९ श्रावण ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बाबुराम भट्टराई गठबन्धनमै रहेको बताएका छन् । आज (मंगलबार) भट्टराईसँगको भेटपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले बाबुराम गठबन्धनमै रहेको बताएका हुन् । आज माओवादी... थप हेर्नुहोस्

News-Image

प्रचण्ड र बाबुरामबीच भेटवार्ता

  • २०७९ श्रावण ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । आज (मंगलबार) माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रचण्ड र भट्टराईबीच भेटवार्ता भएको हो । भेटमा वैकल्पिक गठबन्धन ... थप हेर्नुहोस्

News-Image

वर्तमान संसद्को कार्यकालको विषयमा यसो भने सभामुख सापकोटाले

  • २०७९ श्रावण ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले सङ्घ र प्रदेशको निर्वाचनको मिति घोषणाको चर्चासँगै वर्तमान प्रतिनिधिसभाको कार्यकाल कहिलेसम्म रहने भन्नेमा छलफल शुरु भएको बताएका छन् । संसदीय समाचार संकलन गर्दै आएका पत्रकारसँग सोमबार भएको अन्तरक्रियामा उनले निर्वाचन घोषणाप... थप हेर्नुहोस्

News-Image

नागरिकता विधेयक पास गराउन गृहमन्त्रीको दौडधूप

  • २०७९ श्रावण ३, मंगलवार
  • पत्रपत्रिका

सत्ता गठबन्धन दलभित्र नागरिकता विधेयकको विषयमा साझा धारणा नबनिरहेको अवस्थामा गृहमन्त्री बालकृष्ण खाँणको सक्रियता बढेको छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेस भएपछि उनको सक्रियता बढेको हो । सत्ता गठबन्धनका दलमध्... थप हेर्नुहोस्

News-Image

एआईजी पोखरेलले दिए राजीनामा

  • २०७९ श्रावण २, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । आज (सोमबार) एआईजी पोखरेलले राजिनामा दिएका हुन् । उनले प्रहरी प्रधान कार्यालयमा पुगेर प्रशासन विभागमा राजीनामा बुझाएका हुन् । सर्वोच्च अदालतले गत असार ३१ पो... थप हेर्नुहोस्

News-Image

नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने माग

  • २०७९ श्रावण २, सोमबार

सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरुले नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको सुरुमै दलीय आधारमा बोल्दै नेकपा (एमाले) का सांसद खिमलाल भट्टराइले भने, 'नागरिकताको विषय धेरै गम्भीर विषय हो, यसलाई द्... थप हेर्नुहोस्

News-Image

प्रचण्डसँग गृहमन्त्री खाँण र कानुनमन्त्री शर्माको भेट, के भयो कुराकानी ?

  • २०७९ श्रावण २, सोमबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गरेका छन् । आज (सोमबार) दाहाल निवास खुमलटारमा गृहमन्त्री र कानुनमन्त्रीले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।... थप हेर्नुहोस्