मुख्य समाचार

News-Image

सरकारले निजी क्षेत्रलाई सहयोग र प्रवर्द्धन गर्नुपर्छ : कांग्रेस

  • २०८३ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले सरकारले निजी क्षेत्रलाई सहयोग र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले अर्थतन्त्र सुधारका लागि सरकारले चाल्ने सकारात्मक कदममा पार्टीको सह... थप हेर्नुहोस्

News-Image

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्नेछ : सभापति लामिछाने

  • २०८३ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले युवा वर्गको चाहनाअनुसार नेतृत्व पाएको उल्लेख गर्दै अब परिणाम देखिने गरी काम गर्नुपर्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा बुधबार यहाँ आयोजित संसद्सम्म युवा आवाज कार्य... थप हेर्नुहोस्

News-Image

शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति पौडेल

  • २०८३ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिने बताउनुभएको छ । अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा अनलाइन खबर डटकमद्वारा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्... थप हेर्नुहोस्

News-Image

कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसतर्फका पाँच मन्त्रीले दिए राजीनामा

  • २०८३ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसतर्फका पाँच मन्त्रीले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामूहिक राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवारको नेतृत्वमा स्वास... थप हेर्नुहोस्

News-Image

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

  • २०८३ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयको समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रम–२०२६ को ‘रिसर्च डिसिमिनेसन एन्ड क्लोजिङ’ कार्यक्रममा बुधबार परराष्ट्... थप हेर्नुहोस्

News-Image

एनआरएनएको १५ बुँदे सङ्कल्पसहित ‘डब्लिन घोषणापत्र’ जारी

  • २०८३ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली डायस्पोराको अधिकार, नेपालको आर्थिक विकासमा लगानी र ज्ञान सीप परिचालन, सुरक्षित आप्रवासन, श्रमिक अधिकार, महिला तथा युवा सहभागिता र संस्थागत एकतासहितका विषयलाई प्राथमिकतामा राख्दै... थप हेर्नुहोस्

News-Image

‘निर्वाचन प्रहरीको पोसाक खरिद पारदर्शी छ’

  • २०८३ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचन प्रहरीको पोसाक खरिदसम्बन्धी विषयमा प्रचलित कानुनमा रहेको व्यवस्था पालना गरिएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा उहाँले भन्नुभयो, “विगतमा जे जसरी सुरक्षा व्यवस्था र यससम्बन... थप हेर्नुहोस्

News-Image

युवा अधिकार सुनिश्चित गर्नुपर्नेमा आयोगको जोड

  • २०८३ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय मानव अधिकार आयोगले तीन तहका सरकारले नैै युवाका अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आयोगले युवाको विचार सुन्न, उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउन तथा सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा अवसर सुन... थप हेर्नुहोस्

News-Image

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारको प्रतिबद्धता

  • २०८३ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवाको ज्ञान, सीप र क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय युवा परिषद्ले अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले युवा ऊर्जाको सही सदुपयोग ... थप हेर्नुहोस्

News-Image

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

  • २०८३ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता ल्याउने उद्देश्यले मागर्दशन जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्... थप हेर्नुहोस्