मुख्य समाचार

News-Image

मन्त्री बादी र राजदूत अर्न्स्टबीच शिष्टाचार भेट

  • २०८३ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा उहाँहरुबीच नेपाल–अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुद... थप हेर्नुहोस्

News-Image

बजेट पेस हुन नसकेका कमला, गरुडा, फतुवा, विजयपुर र मौलापुरसँग छलफल गरिने

  • २०८३ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बजेट पेस हुन नसकेका मधेस प्रदेशका क्रमशः कमला, गरुडा, फतुवा, विजयपुर र मौलापुर नगरपालिकाको सम्बन्धमा छलफल गरिने भएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ का लागि उक्त पालिकाको सभामा बजेट पेस हुन नसकेपछि त्यहाँका स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला... थप हेर्नुहोस्

News-Image

स्काउटका पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

  • २०८३ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले नेपाल स्काउटका निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले यही साउन ५ गते निर्वाचित उक्त पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न स... थप हेर्नुहोस्

News-Image

खाना पकाउने ग्यासको सहज आपूर्ति गर्न कांग्रेसको माग

  • २०८३ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले खाना पकाउने ग्यासको आयात बढाएर भण्डारण सुनिश्चित गर्न, आपूर्ति सञ्जाललाई व्यवस्थित र सहज बनाइ जनतालाई राहत दिन सरकासँग माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले ग्यासको विकल्पमा विद्युत्को प्रयोगलाई प्रोत्सा... थप हेर्नुहोस्

News-Image

पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा थुनामुक्त

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

विशेष अदालत काठमाडौँले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वअर्थमन्त्री कार्कीलाई रु १५ लाख ... थप हेर्नुहोस्

News-Image

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सात बुँदे सहमति भएको छ । मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच सोमबार भएको सहमतिअनुसार मेहतालाई सहिद घोषण... थप हेर्नुहोस्

News-Image

वडाध्यक्ष साहको निधन

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

जनकपुरधाम उपमहानगरपालिका-६ का वडाध्यक्ष दिनेशप्रसाद साहको सोमबार निधन भएको छ । लामो समयदेखि बिरामी पर्नुभएका उहाँको सोमबार उपचारका क्रममा अस्पतालमा निधन भएको जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले जानकारी दिनुभयो । ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट, के भयो कुराकानी ?

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गर्नुभएको छ । उहाँहरूबीच नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको प... थप हेर्नुहोस्

News-Image

आदिवासी जनजातिका आवाजलाई सञ्चारमाध्यमले स्थान दिनुपर्छ : मन्त्री गौतम

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सीमान्तकृत समुदायका आवाजलाई मूलधारमा ल्याउन सञ्चारमाध्यम र पत्रकारले सशक्त भूमिका निर्वाह गनुपर्ने बताउनुभएको छ । सोमबारदेखि काठमाडौँमा सुरु भएको ‘तेस्रो अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ । नेपालको संविधानको धारा २९४ बमोजिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले राष्ट्रपतिको कार्यालयमा आर्थिक वर्ष २०८२/८३ को प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालय... थप हेर्नुहोस्