मुख्य समाचार

News-Image

सरकार गठनका बेला गरिएका प्रतिबद्धता कार्यान्वयन गरिनुपर्छ : नेता कोइराला

  • २०८१ चैत्र २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला प्रमुख दुई दलबीच संविधान संशोधनलगायत विषयमा भएका सहमति कार्यान्वन गरिनुपर्ने बतानुभएको छ । लेखक सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तकको आइतबार लोकार्पण गर्दै उहाँले सहमति कार... थप हेर्नुहोस्

News-Image

आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्छ : अध्यक्ष प्रचण्ड

  • २०८१ चैत्र २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्ने बताउनुभएको छ । आइतबार काठमाडौँमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा उहाँले माग सम्बोधन गराउने सवालमा आफ्नो पार्ट... थप हेर्नुहोस्

News-Image

सेवा लिनका लागि लाइनमा बस्नुपर्ने परिस्थितिको अन्त्य गर्नुपर्छ : भीमप्रसाद आचार्य

  • २०८१ चैत्र २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य भीमप्रसाद आचार्य प्रतिनिधिसभाको सांसद हुनुहुन्छ । उहाँ २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुुनुभएको हो । विसं २०३६ मा विद्यार्थी आन्दोलनबाट राजन... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति पौडेलद्वारा रामनवमी पर्वको शुभकामना

  • २०८१ चैत्र २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले रामनवमी पर्व, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन मर्याद... थप हेर्नुहोस्

News-Image

संविधानमाथि चुनौती दिन केही शक्ति सक्रिय : महासचिव पोखरेल

  • २०८१ चैत्र २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले संविधान र व्यवस्थामाथि चुनौती दिने गरी केही शक्ति सक्रिय भएको बताउनुभएको छ । पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकलाई शनिबार सम्बोधन गर्दै उहाँले संविधानबाहिर केह... थप हेर्नुहोस्

News-Image

सूर्यविनायक–धुलिखेल सडकको काम समयमै नसकिने

  • २०८१ चैत्र २३, शनिबार
  • राजकुमार पराजुली

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको काम समयमै नसकिने भएको छ । सडक विभागअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक आयोजनाले बाँकी करिब आठ महिनाको अवधिमा विस्तारको काम नसकिने जनाएको हो । विसं २०... थप हेर्नुहोस्

News-Image

थाइल्याण्ड भ्रमण र बिम्स्टेक सम्मेलनमा सहभागिता सफल र सार्थक : प्रधानमन्त्री

  • २०८१ चैत्र २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) छैटौँ शिखर सम्मेलनमा सहभागिता अत्यन्त सफल एवं सार्थक रहेको बताउनुभएको छ । थाइल्याण्डको औपचारिक भ्... थप हेर्नुहोस्

News-Image

नगरकोट भ्रमण वर्ष सफल पार्न ऐक्यबद्धता

  • २०८१ चैत्र २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

आगामी वैशाख १ गतेदेखि सुरु हुने ‘नगरकोट भ्रमण वर्ष–२०८२’ सफल पार्न तीन जिल्ला र चार नगरपालिकाका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, उद्योगी एवं सरोकारवाला निकायले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शङ्करापुर नगरपालिकाले ... थप हेर्नुहोस्

News-Image

थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री

  • २०८१ चैत्र २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्यवृद्धिका सम्भावनाका ढोकाहरु खुलेको बताउनुभएको छ । बाह्रखरी अनलाइनले शनिबार गोकर्णमा आयोजना गरेको ‘एनसेल–बाह्रखरी गल्फ तथा आर्थिक सङ्गोष्ठी’ मा प्रधानमन्त्री ओल... थप हेर्नुहोस्

News-Image

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिन मन्त्री गुरुङको आह्वान

  • २०८१ चैत्र २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दृढतापूर्वक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिन सबैलाई आह्वान गर्नुभएको छ । बाह्रखरी मिडिया प्रालिले काठमाडौँको गोकर्ण रिसोर्टमा शनिबार आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फको आठौँ संस्करण’ उद... थप हेर्नुहोस्