मुख्य समाचार

News-Image

गृहमन्त्री लेखकद्वारा मन्त्रिपरिषद्अन्तर्गतको विधयेक समितिको बैठक आह्वान

  • २०८२ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद्अन्तर्गतको विधयेक समितिको बैठक बोलाउनुभएको छ । मङ्गलबार बिहान ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा हाल चर्चामा रहेको म... थप हेर्नुहोस्

News-Image

संविधानअनुसार सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा कार्यवाहक प्रधानमन्त्री सिंहको जोड

  • २०८२ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

कार्यवाहक प्रधानमन्त्री एव शहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानअनुसार सङ्घीयता कार्यान्वयनमा जोड दिनुभएको छ । सोमबार कास्कीको पोखरामा सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “ठूला योजन... थप हेर्नुहोस्

News-Image

समुन्नत राष्ट्र निर्माणका लागि समाजवाद कार्यान्वयन : अध्यक्ष नेपाल

  • २०८२ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान गरिबी, पछौटेपन, सामाजिक विभेदको अन्त्य गरी समुन्नत राष्ट्र निर्माणका लागि समाजवाद कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी... थप हेर्नुहोस्

News-Image

बुद्धका कारण पनि नेपाल विश्वभर चिनिएको छ : मन्त्री पाण्डे

  • २०८२ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध जन्मिएका कारण पनि नेपाल विश्वमा चिनिएको बताउनु भएको छ । गुरु पद्मसम्भवको जन्म दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले बुद्ध जन्मस्थल भएका नेपालप्रति आत्मीयता राख्... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रले भदौ तेस्रो सातादेखि जनजागरण अभियानलाई पुनः सञ्चालन गर्ने

  • २०८२ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ बैठकले आगामी भदौ तेस्रो सातादेखि मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई पुनः सञ्चालनमा ल्याउने भएको छ । पार्टीको स्थायी कमिटी बैठकले अत्यधिक वर्षाका कारण स्थगित भए... थप हेर्नुहोस्

News-Image

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सले नेपाली संस्कृति विश्वभर विस्तार गरेको छ : मन्त्री पाण्डे

  • २०८२ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली संस्कृतिको दायरालाई विश्वभर विस्तार गर्न टेलिभिजन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ले सघाइरहेको बताउनुभएको छ । मन्त्रालयमा दुवै रियालिटी शोका शीर्ष १० मा ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानमा

  • २०८२ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिता जनाउन आज तुर्कमेनिस्तान आइपुग्नुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समयअनुसार दिउँसो १४ः३० बजे दुबई अन्तरराष्ट्र... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलको नेता बानियाँद्वारा दाबी पेस

  • २०८२ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका इन्द्रबहादुर बानियाँले नयाँ मुख्यमन्त्रीका लागि सोमबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेस गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा कांग्रेस दलका नेता बानियाँले नेपालको संव... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाबाट सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदन स्वीकृत

  • २०८२ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको सोमबारको बैठकले सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदन २०८२ सर्वसम्मत्तिले स्वीकृत गरेको छ । लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सोमबारको बैठकमा ‘सार्वजनिक लेखा समितिको २३ औँ वार्षिक प्रतिवेदन, २०८२’ लाई आर्थिक कार्यविधि तथा वित्तीय उ... थप हेर्नुहोस्

News-Image

पार्टीभित्रका गुट र स्वार्थ समूह विघटन गर्ने माओवादीको सङ्कल्प

  • २०८२ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीभित्र देखिएको गुटउपगुट र स्वार्थ समूह विघटन गर्ने सङ्कल्प र प्रतिबद्धता व्यक्त गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार सम्पन्न भएको स्थायी समिति बैठकले पार्टी निर्णयविपरीतका गतिविधि गर्ने नेता ... थप हेर्नुहोस्