मुख्य समाचार

News-Image

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

  • २०८२ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सङ्घीय संसद्का महासचिव ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन ) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प... थप हेर्नुहोस्

News-Image

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

  • २०८२ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने गरी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई जिम्मेवारी तोक्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

  • २०८२ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आइतबार मध्यरात त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उप... थप हेर्नुहोस्

News-Image

‘सुशासन कायम भए मुलुकमा लोकतन्त्र बलियो हुन्छ’

  • २०८२ श्रावण १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासन कायम भए मुलुकमा लोकतन्त्र बलियो हुने बताउनुभएको छ । विराटनगर वरगाछीस्थित गुराँस पुस्तकालयद्वारा आइतबार आयोजित मुक्तिप्रसाद–यदुनाथ चापागाईं सम्मान कार्यक्रममा उहाँले राजनीतिक दलका ... थप हेर्नुहोस्

News-Image

बैठकमा अध्यक्ष प्रचण्डको विकल्पबारे कुरा उठेको छैन : प्रवक्ता सापकोटा

  • २०८२ श्रावण १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा अधिकांशले पार्टी नेतृत्वलाई सबल र सुदृढ बनाउनुपर्ने मत राख्नुभएको छ । पार्टी उपाध्यक्ष तथा प्रवक्त अग्निप्रसाद सापकोटाले पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भ... थप हेर्नुहोस्

News-Image

जलवायु परिवर्तनले पारेको असरबारे भदौ पहिलो साता अन्तरराष्ट्रिय सम्मेलन हुने : सभामुख

  • २०८२ श्रावण १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालले जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा विश्वको ध्यानाकर्षण गर्ने धेयले आगामी भदौ २ र ३ गते अन्तरराष्ट्रिय सम्मेलन गर्न लागिएको बताउनुभएको छ । स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न संसद्का सभामुखहरूको छैट... थप हेर्नुहोस्

News-Image

त्रुटि छानबिन समितिको प्रतिवेदन आइतबार सभामा पेस गरिने

  • २०८२ श्रावण १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन आइतबारको प्रतिनिधिसभामा पेस गर्ने तयारी गरेको छ । समितिका सभापति जीवन परियारले समितिलाई प्राप्त जिम्मेवारी र कार्यादेशमा केन्द्रित भएर अनुसन्धान प्रतिवेदन अन्त... थप हेर्नुहोस्

News-Image

जनसङ्गठनलाई विधान संशोधन प्रस्तावमा सुुझाव दिन एमालेको निर्देशन

  • २०८२ श्रावण १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधनको प्रस्तावबारे यही साउनभित्र सुझाव दिन मातहतका कमिटी र जनसङ्गठनलाई निर्देशन दिएको छ । एमालेको यही साउन ५ र ६ गते सम्पन्न केन्द्रीय कमिटीको नवौँ बैठकको निर्णयका आधा... थप हेर्नुहोस्

News-Image

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रै : कानुनमन्त्री चौरसिया

  • २०८२ श्रावण १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले बहुविवाहलाई छुट दिने कानुन बनाइँदै भन्ने कुरा भ्रममात्र नभएको बताउनुभयो । सिंहदरस्थित कानुन मन्त्रालयमा आइतबार नेपाल महिला सङ्घसँगको भेटमा मन्त्री चौरसियाले बहुविवाहलाई छुट दिने प्रस्तावित कानुन भन... थप हेर्नुहोस्

News-Image

निर्मला हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

  • २०८२ श्रावण १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिनुभएको छ । आइतबार सिआइबीको कार्यालय निरीक्षणका क्रममा मन्... थप हेर्नुहोस्