मुख्य समाचार

News-Image

प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु

  • २०८३ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तावित दुई निर्वाचन आयुक्तले आफ्नो कार्ययोजना प्रस्तुतिको क्रम सुरु भएको छ । समितिको मंगलबारको बैठकमा प्रस्तावित आयुक्तहरू गुरूप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा राजीव सुब्बा (काठमाडौँ) को सुनुवाइको कार्यसूची... थप हेर्नुहोस्

News-Image

धार्मिक सहिष्णुतामा आँच आउन नदिन धनुषामा सर्वपक्षीय बैठक

  • २०८३ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

धनुषा जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा आँच आउन नदिन सर्वपक्षीय प्रतिबद्धता व्यक्त गरिएको छ । सुनसरी जिल्लामा भएको घटना पश्चात धनुषा जिल्लामा समेत उक्त प्रकारका संवेदनशील घटना भएकाले आज जिल्लामा बसेको सर्वपक्षीय सद्भाव बैठकमा उक्त प्रत... थप हेर्नुहोस्

News-Image

सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

  • २०८३ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेता श्रेष्ठको उपचारका क्रममा मंगलबार ७९ वर्षको उमेरमा निधन भएको हो । “नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी सङ्गठन निर्माण र लोकतन्त... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

  • २०८३ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक भोलि साउन १३ गते बिहान ८ः३० बजे बस्ने भएको छ । नेता श्रेष्ठको ललितपुरको हेलिस अस्तालमा उपचारका क्रममा ... थप हेर्नुहोस्

News-Image

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

  • २०८३ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा आज छलफल गर्नुभएको छ । छलफलमा आगामी साउन १४ गतेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकलाई प्रभावकार... थप हेर्नुहोस्

News-Image

पिआर लिएका दुई नापी अधिकृतलाई कारबाही सिफारिस

  • २०८३ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति(पिआर) लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ... थप हेर्नुहोस्

News-Image

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

  • २०८३ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच दिनदेखि अनशनरत डा गोविन्द केसीबीच सात बुँदे सहमति भएको छ । दुई दिनदेखि लगातार भइरहेको वार्तापछि सोमबार डा केसीसँग सम्झौता भएपछि उहाँ अनशन तोड्न सहमत हुनुभएको हो । सात बुँदे सहमतिपत्रमा प्रतिनिधिसभा स... थप हेर्नुहोस्

News-Image

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • २०८३ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा सङ्खुवासभाका प्रजिअ इश्वरीप्रसाद अर्याललाई खट... थप हेर्नुहोस्

News-Image

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • २०८३ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते हुनुभएका मेडिकल अफिसर डा प्रमोद रामलाई थप उपचारका लागि काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर घाइते डा रामको स्व... थप हेर्नुहोस्

News-Image

सुनसरी घटना : सामाजिक सद्भाव कायम राख्न आह्वान गर्ने सर्वदलीय बैठकको निर्णय

  • २०८३ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको बसेको सर्वदलीय बैठकले सबैलाई सामाजिक सद्भाव कायम राख्न आह्वान गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकमा देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाका सम्बन्धमा ... थप हेर्नुहोस्