मुख्य समाचार

News-Image

पार्टी एकता सहमतिउन्मुख : सभापति थापा

  • २०८३ श्रावण १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सहमतिउन्मुख रहेको बताउनुभएको छ । पार्टी एकताका लागि दबाब दिन नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गाना नेतृत्वको कांग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिसँग आइतबार भएको भेटमा उहाँले पार्टी एकता ... थप हेर्नुहोस्

News-Image

एमालेमा रूपान्तरणका लागि युवा नेताहरूको आह्वान

  • २०८३ श्रावण १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का युवा नेताहरूले पार्टीको रूपान्तरणका लागि नेतृत्वको सम्मानजनक बिदाइ हुनुपर्ने आह्वान गरेका छन् । ‘पार्टीको रूपान्तरणमा पूर्व अखिलको भूमिका’ विषयक आइतबार काठमाडौँमा आयोजित छलफल कार्यक्रममा वक्ताहरूले नेतृत्वले हस्तान्तरण र सम्मानजनक बि... थप हेर्नुहोस्

News-Image

एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन

  • २०८३ श्रावण १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री सुधन गुरूङले विगत आठ वर्षदेखि निमार्णाधीन रसुवागढीस्थित एकीकृत भन्सार कार्यालयको निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । निरीक्षणका लागि रसुवा पुग्नुभएका गृहमन्त्री गुरुङले कामदारको सङ्ख्या बढाएर द्रुत रूपमा निर्माणको काम अग... थप हेर्नुहोस्

News-Image

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह

  • २०८३ श्रावण १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पाँचथरको फालेलुङ गाउँपालिका–५ लुङमादिनमा गएको पहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारको उद्धार, राहत र पुनस्र्थापनामा ढिलाइ नगर्न सरकारसँग आग्रह गर्नु... थप हेर्नुहोस्

News-Image

प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने : मन्त्री पोखरेल

  • २०८३ श्रावण १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत एमबिएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने बताउनुभएको छ । मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्... थप हेर्नुहोस्

News-Image

सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन

  • २०८३ श्रावण १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप निगरानी र रोकथाम गर्न निर्देशन दिनुभएको छ । लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीका सीमा क्षेत्रको आइतबार अवलोकनपश्चात उहाँले सीमा अपराध नियन्त... थप हेर्नुहोस्

News-Image

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : अध्यक्ष यादव

  • २०८३ श्रावण १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन आग्रह गर्नुभएको छ । शनिबार काठमाडौँमा आयोजित नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले सिर्जना गरेका चुनौतीमा केन्द्रित जलस... थप हेर्नुहोस्

News-Image

प्राङ्गारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा

  • २०८३ श्रावण १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्राङ्गाारिक मलको प्रयोग बढाउन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी किसानको दैलोमा पुग्नुभएको छ । धनुषाको विभिन्न स्थानको अवलोकन गर्दै मन्त्री चौधरीले महिला कृषकद्वारा सञ्चालित कस्टम हायरिङ सेन्टर, माछा पालन, आँप बगैंचाको अवलोकन गर्नुभएको हो । क... थप हेर्नुहोस्

News-Image

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

  • २०८३ श्रावण १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र त्यसका चालकको खोजीमा परिचालन भएका सुरक्षाकर्मीलाई हौसल दिन गृहमन्त्री सुदन गुरुङ घटनास्थलमा पुग्नुभएको छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार स्थलगत निरीक्षणपछि १० वटा ड्रोनसहित... थप हेर्नुहोस्

News-Image

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

  • २०८३ श्रावण १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न आग्रह गर्नुभएको छ । अस्ट्रेलियाका नेपाली युवा उद्यमीसँग शनिबार भएको ‘भर्चुअल’ छलफलमा उहाँले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ भन्ने सरकार र पार्टीको धारणामा व... थप हेर्नुहोस्