मुख्य समाचार

News-Image

कांग्रेस देउवा पक्षको पुनरावलोकन निवेदन

  • २०८३ श्रावण ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतमा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनेको कार्यसमितिलाई आधिकारिक दिएको आदेश पुनरावलोकन गर्न निवेदन परेको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाली कांग्रेसको ब... थप हेर्नुहोस्

News-Image

आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान

  • २०८३ श्रावण ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री शिशिर खनालले आर्थिक कूटनीतिलाई नेपालको परराष्ट्र नीतिको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउँदै मानार्थ वाणिज्यदूतहरूलाई व्यापार, लगानी, पर्यटन तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा थप सक्रिय र परिणाममुखी भूमिका निर्वाह गर्न आह्वान गर्नुभ... थप हेर्नुहोस्

News-Image

कांग्रेसमा सबैलाई मिलाएर लैजानुपर्नेछ : सभापति थापा

  • २०८३ श्रावण ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताउनुभएको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ४४औँ बिपी स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजना ... थप हेर्नुहोस्

News-Image

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : अध्यक्ष ओली

  • २०८३ श्रावण ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार स्थापना र लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाट नै भएको बताउनुभएको छ । एमालेको ‘राजधानी प्रदेश कमिटी’ ले ४८औँ पुष्पलाल श्रेष्ठ स्मृति दिवसका सन्दर्भमा बिहीबार आयोजना गरेको ‘संविधानको रक... थप हेर्नुहोस्

News-Image

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

  • २०८३ श्रावण ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार अर्ग्यानिक कृषि व्यवसायीको छाता सङ्गठन ‘अर्ग्यानिक एसोसियसन नेपाल’ का पदाधिकारीले उहाँ... थप हेर्नुहोस्

News-Image

गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्ने

  • २०८३ श्रावण ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि आर्थिक, सामाजिक र मानवीय विकासका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री शाह नेपाल अग्र्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै

  • २०८३ श्रावण ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल अग्र्यानिक सङ्घका पदाधिकारी तथा व्यवसायीसँग अग्र्यानिक कृषि उत्पादन, प्रशोधन, व्यापार, बजारीकरण तथा निर्यात प्रवर्द्धनका विषयमा छलफल गर्दै हुनुहुन्छ ।... थप हेर्नुहोस्

News-Image

बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण

  • २०८३ श्रावण ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशमा गत आर्थिक वर्ष ४४ सडक पुल निर्माण सम्पन्न भएका छन् । बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विनियोजित कूल रकममध्ये ६३.४० प्रतिशत खर्च भएको मन्त्रालयका प्रवक्ता मदनकुमार आले मगरले जानकारी दिनुभयो । मन्त्रालयअन्तर्... थप हेर्नुहोस्

News-Image

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

  • २०८३ श्रावण ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णय गरेपछि पोखराबाट अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई लक्ष्य गरी व... थप हेर्नुहोस्

News-Image

गण्डकीमा विविध कार्यक्रमसहित मनाइयो बिपी स्मृति दिवस

  • २०८३ श्रावण ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका संस्थापक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४४औँ स्मृति दिवस बुधबार गण्डकी प्रदेशका कास्कीलगायत जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । नेपाली कांग्रेस, कास्कीले दिवसका अवसरमा विद्यार्थीबीच वक्तृत्वकला ... थप हेर्नुहोस्