मुख्य समाचार

News-Image

शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक : शिक्षामन्त्री

  • २०८३ बैशाख २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीन तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । शुल्क निर्धारणका सम्बन्धमा सोमबार मन्त्रालयमा आयोजित छलफलमा उहाँले शिक्षामा सुधारका लागि तीन तहका सरकारबीच ब... थप हेर्नुहोस्

News-Image

नेपालको शिक्षामा सहकार्य गर्न नर्वे सरकार उत्सुक

  • २०८३ बैशाख २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि नर्वेका राजदूत डागनी म्युसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदसहितको क्षेत्रमा नर्वे सरकारको स... थप हेर्नुहोस्

News-Image

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

  • २०८३ बैशाख २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा लिएको जग्गा लिलाम हुन नसकी आफैँले सकार गर्नुपर्ने अवस्थामा तीन वर्षभित्र बेचबिखन गर्नुपर्ने कानुनी व्यवस्था खारेज गरेकोे छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू... थप हेर्नुहोस्

News-Image

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

  • २०८३ बैशाख २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित नेपालको सार्वभौमिकताको सम्मान गर्न आग्रह गर्दै नेपाल सरकारले भारत र चीन दुवै देशलाई पठाएको कूटनीतिक नोटलाई नेपाली कांग्रेसले सकारात्मक रूपमा लिएको जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पाद... थप हेर्नुहोस्

News-Image

सार्वजनिक सेवा प्रसारण नेपालद्वारा पहिलो वार्षिक प्रतिवेदन पेस

  • २०८३ बैशाख २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

सार्वजनिक सेवा प्रसारण नेपालले आफ्नो पहिलो वार्षिक प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गरेको छ । सार्वजनिक सेवा प्रसारण नेपालका सञ्चालक समिति अध्यक्ष डा महेन्द्र विष्टले सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनासमक्ष उक्त प्रतिवेदन पेस ... थप हेर्नुहोस्

News-Image

‘सरकार प्रेस स्वतन्त्रता, पारदर्शिता र लोकतान्त्रिक मूल्यप्रति पूर्ण प्रतिबद्ध छ’

  • २०८३ बैशाख २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकार प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक र संवैधानिक मर्यादाप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले सोमबार प्रेस नोट जारी गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरभित्र सोमबार सञ्चारकर्मी... थप हेर्नुहोस्

News-Image

वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान

  • २०८३ बैशाख २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगममा रिक्त पाँच सञ्चालक समिति सदस्य पदका लागि सूचना आह्वान गरेको छ । मन्त्रालयले यही वैशाख १२ गते नेपाल वायुसेवा निगममा रिक्त चार जना सञ्चालक समिति सदस्य नियुक्तका लागि गोरखापत्र राष्... थप हेर्नुहोस्

News-Image

ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ? (सूचीसहित)

  • २०८३ बैशाख २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

“सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३” बमोजिम विभिन्न पदाधिकारीहरू स्वतः पदमुक्त हुनुभएको छ । मन्त्रालयले सोमबार जारी गरेको सूचनाअनुसार उक्त अध्यादेशबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा सदस्य सचिव ह... थप हेर्नुहोस्

News-Image

गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

  • २०८३ बैशाख २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । गृह मन्त्रालयमा आज आयोजित विशेष कार्यक्रममा सचिव श्रेष्ठले महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न लगाइदिनुभएको हो । य... थप हेर्नुहोस्

News-Image

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय

  • २०८३ बैशाख २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुन: सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ राष्ट्रपतिबाट पुनर्विच... थप हेर्नुहोस्