
नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुरकार्कीले सूचना प्रविधिलाई उत्पादनशील क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०८२-०८३ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा भाग लिँदै उहाँले बेरोजगारीको... थप हेर्नुहोस्
सांसद पदम गिरीले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले विनियोजन गरिएको बजेट मुलुकको अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा केन्द्रित रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भा... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही असार १ गते आइतबार बसेको संसद्को बैठक भत्ता अस्वीकृत गर्ने भएको छ । उक्त बैठक बहिष्कार गरेको राप्रपाले भत्ता नलिने भन्दै सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिनुभ... थप हेर्नुहोस्
पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री (पौडेल)को निधन भएको छ । काठमाडौँको केएमसी अस्पतालमा उपचारका क्रममा उहाँको आज बिहान ४ः०० बजे ९० वर्षको उमेरमा निधन भएको हो । अर्घाखाँचीको साबिक किमडाँडा पञ्चायत–८ हाल भू... थप हेर्नुहोस्
एघारौँ विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योगगुरूसहितका प्रतिनिधिको छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा तीन तहकै सरकारस्तरबाट योग दिवस मनाउन गठित मूल स... थप हेर्नुहोस्
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जारी राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिस्कार गरेको छ । यी दुई प्रतिपक्षी दल भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोधमा उत्रिएका हुन् । बैठकमा सरक... थप हेर्नुहोस्
राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणलाई थप प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । ११औँ चुरे संरक्षण दिवसका अवसरमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा आयोजित वृक्षरोपणका अवसरमा राष्ट्रपति पौडेलले नीतिगत तथा कानुनी व्यवस... थप हेर्नुहोस्
प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक केही समय ढिलो गरी शुरु भएको हो । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गरिनेछ भने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडे... थप हेर्नुहोस्
ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएका छन् । फ्लाइओभरको मुख्य संरचना निर्माण सकिएसँगै अब सवारीसाधन सञ्चालनको तयारी गरिएको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले जानकारी दिनुभयो । यही असार ६ ग... थप हेर्नुहोस्
सभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारबीच भेटवार्ता भएको छ । बिहान सभामुखको सरकारी निवास बालुवाटारमा उहाँहरूबीच भेट भएको सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले ... थप हेर्नुहोस्
