मुख्य समाचार

News-Image

ताप्लेजुङको सिरिजङ्घा–३ मा एमालेका सावादेन निर्वाचित

  • २०८१ मंसिर १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कुमारी सावादेन निर्वाचित हुनुभएको छ । आइतबार भएको उपनिर्वाचनमा उहाँले तीन सय ५३ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभयो ... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचन : रौतहटको ईशनाथ-७ मा कांग्रेसका खलिक विजयी

  • २०८१ मंसिर १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका खलिकले छ सय २७ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचन : गोरखा-५ मा माओवादी केन्द्रका रानामगर विजयी

  • २०८१ मंसिर १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर रानामगर विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा रानामगरले चार सय ८६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्र... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचन : झापा कन्काई-६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी

  • २०८१ मंसिर १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित हुनुभएको छ । आइतबार भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिनुभयो । उहाँका अनुस... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचन : दैलेखको दुल्लू नगरपालिका–१३ मा एमालेका शाही विजयी

  • २०८१ मंसिर १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

दैलेखको दुल्लू नगरपालिका–१३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लालबहादुर शाही विजयी हुनुभएको छ । उहाँले पाँच सय ७४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत वीरेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचन : रौतहटको राजपुर–६ मा कांग्रेसका आलम विजयी

  • २०८१ मंसिर १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

रौतहटको राजपुर नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका समसे आलम विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका आलमले सात सय ४४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचन : सप्तरीको डाक्नेश्वरी–४ मा जसपाका यादव विजयी

  • २०८१ मंसिर १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ४ को अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका देवेन्द्रप्रसाद यादव विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा यादवले तीन सय ७२ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । यादवका निकटतम प्रतिद्वन्द्वी नेपाल... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचन : बर्दियाको ठाकुरबाबा–४ मा कांग्रेसका थारु विजयी

  • २०८१ मंसिर १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

बर्दियाको नगरपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका अमिन थारु निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले एक हजार ४३ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । थारुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी ... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचन : रोल्पाको रुन्टीगढी–४ मा कांग्रेसका मगर निर्वाचित

  • २०८१ मंसिर १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका भुपमणि पुन मगर निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले छ सय ४३ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । मगरका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्ट... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचन : बाजुराको स्वामीकार्तिकमा एमालेकी भण्डारी विजयी

  • २०८१ मंसिर १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिक उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सुलोचनाकुमारी भण्डारी विजयी हुनुभएको छ । आइतबार भएको उपनिर्वाचनमा भण्डारीले एक हजार सात सय ४० मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जा... थप हेर्नुहोस्