मुख्य समाचार

News-Image

त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाइने

  • २०८२ जेष्ठ १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक बिमानस्थलका रूपमा स्तरोन्नति गर्ने भएको छ । यसका लागि आगामी आर्थिक वर्षमा रु चार अर्ब १५ करोड विनियोजन गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद्को कार्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’को रूपमा विकास गर्ने

  • २०८२ जेष्ठ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले सार्वजनिक सेवाको प्रभावकारिता बढाउन र विकासलाई नतिजामुखी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’को रूपमा विकास गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्मा प्रस... थप हेर्नुहोस्

News-Image

बजेट विगतको निरन्तरतामै सीमित : प्रमुख प्रतिपक्ष

  • २०८२ जेष्ठ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले बजेट विगतको एउटा निरन्तरताका रुपमा मात्र सीमित रहेको प्रतिक्रिया दिनुभयो । “निरन्तरको प्रक्रियाभन्दा कुनै गुणात्मक परिवर्तन छैन । निजी क्षेत्रका माग केही हदस... थप हेर्नुहोस्

News-Image

विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा दिइने

  • २०८२ जेष्ठ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल सरकारले नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा सो प्रस्ताव गरिएको हो । नेप... थप हेर्नुहोस्

News-Image

बजेटले जनताको चाहना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्छ : अर्थमन्त्री पौडेल

  • २०८२ जेष्ठ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएको बताउनुभएको छ । “स्रोत व्यवस्थापनको सिमाभित्र रहेर जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएक... थप हेर्नुहोस्

News-Image

बजेटमार्फत् के-के भयो करमा हेरफेर ?

  • २०८२ जेष्ठ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले आज आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट सार्वजनिक गर्दै विभिन्न शीर्षकका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस... थप हेर्नुहोस्

News-Image

कर्मचारीको महँगी भत्ता बढ्यो

  • २०८२ जेष्ठ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतको व्यवस्थापनमा परेको दबाबका कारण राष्ट्रसेवकको तलब वृद्धि गर्न सम्भव नभएको बताउनुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट... थप हेर्नुहोस्

News-Image

सङ्घीय संसदमा बजेट प्रस्तुत

  • २०८२ जेष्ठ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा भर्खरै सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्र... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभामा आर्थिक सर्वेक्षण पेस

  • २०८२ जेष्ठ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्नुभएको छ । बैठकमा उहाँले मुलुकको आर्थिक, सामाजिक एवं भौतिक विकास समेटिएको आर्थिक सर्वेक्षण पेस गर्नुभयो । अर्थमन्त्री पौडेलल... थप हेर्नुहोस्

News-Image

गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउँदै नेकपा एमाले

  • २०८२ जेष्ठ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज गणतन्त्र दिवसलाई विशेष उत्सवका रुपमा मनाउँदै छ । एमालेले सातदशक लामो बलिदानपूर्ण सङ्घर्षको बलबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रुपमा मनाउन लागेको हो । उक्त पार्टीले आज बिह... थप हेर्नुहोस्