मुख्य समाचार

News-Image

‘आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने’

  • २०८१ कार्तिक २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताउनुभएको छ । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले बुधबार वालिङमा आयोजना गरेको नेता कार्यकर्ता भेटघाट कार्यक्र... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जानहुँदै

  • २०८१ कार्तिक २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन यही कात्तिक २५ गते त्यसतर्फ जान लाग्नुभएको छ । अजरबैजानका राष्ट्रपति इल्हम अलियभक... थप हेर्नुहोस्

News-Image

स्थानीय तह उपनिर्वाचन : कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?

  • २०८१ कार्तिक २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वा... थप हेर्नुहोस्

News-Image

यसरी गरिदैँछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति

  • २०८१ कार्तिक २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)को क्षमता अभिवृद्धि गरिँदैछ । नेपाल नागरिक उड्डयन  प्राधिकरण (क्यान)ले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिनासम्म विमानस्थल विस्तार गर्न लागेको हो । प्राधिकरणअन्तर्गतको हवाई यात... थप हेर्नुहोस्

News-Image

दीपक मनाङे सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहर

  • २०८१ कार्तिक २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले आज गण्डकी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका मनाङेलाई ज्यान मार्ने उद्योगमा तत्कालीन पुनरावेदन अद... थप हेर्नुहोस्

News-Image

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीबीच भेट

  • २०८१ कार्तिक २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) का अध्यक्ष एवम् भारतका नवीन एवम् नवीकरणीय ऊर्जामन्त्री प्रल्हाद वेंकटेश जोशीबीच भेटवार्ता भएको छ । भारतको नयाँदिल्लीस्थित भारतमण्डप केन्द्रमा मंगलबार भएको भेटमा दुवै... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली अस्वस्थ, के भएको हो उहाँलाई ?

  • २०८१ कार्तिक २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनु भएको छ । सामान्य ज्वरो आएका कारण प्रधानमन्त्रीले अत्यावश्यकबाहेक कुनै भेटघाट र कार्यक्रम नराखी आराम गरिरहनुभएको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार उहाँ अहिले प्रध... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

  • २०८१ कार्तिक २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धानका लागि कास्की जिल्ला अदालतले आज अनुमति दिएको छ । सहकारी ठगी अभियोगमा यही कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछानेलाई कात्तिक १५ गतेदेखि लागू हुनेगरी तेस... थप हेर्नुहोस्

News-Image

मौसम प्रतिकुल भएपछि हवाई उडान प्रभावित

  • २०८१ कार्तिक १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाक... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति पौडेलद्वारा बहिनीहरूबाट टीका ग्रहण

  • २०८१ कार्तिक १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाउनुभएको छ । राष्ट्रपति पौडेललाई उहाँहरूले राष्ट्रपति भवनमा टीका लगाइदिनुभएको हो । उहाँहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर,बदा... थप हेर्नुहोस्