मुख्य समाचार

News-Image

प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त

  • २०८३ श्रावण १६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहले ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जाल ‘फेसबुक’मार्फत पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित विश्वको १२औँ अग्लो आठ हजार ५१ मिटर ... थप हेर्नुहोस्

News-Image

ब्रोड पिक हिमपहिरोमा आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

  • २०८३ श्रावण १६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रोड पिक’ हिमालमा बिहीबार गएको हिमपहिरोमा परेका प्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित १० जनाकै आरोहीको मृत्यु भएको पुष्टि भएको छ । हिमपहिरोमा परी बेपत्ता भएका उनीहरूमध्ये चारजनाको शव शुक्रबार फेला परेको थियो भने ... थप हेर्नुहोस्

News-Image

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

  • २०८३ श्रावण १६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी ठगीसम्बन्धी मुद्दाको छिटो र छरितो ढङ्गले न्याय निरुपण गर्नका लागि सहकारी कसुर हेर्ने ‘समर्पित इजलास’ गठन गर्न भन्दै सर्वाेच्च अदालतका प्रधानन्यायाधीशलाई प्रतिवेदन पेस गरेको छ... थप हेर्नुहोस्

News-Image

सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह

  • २०८३ श्रावण १६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकता कायम राख्दै सुरक्षा निकायलाई उच्च संवेदनशीलताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा शनिबार बसेको लुम्ब... थप हेर्नुहोस्

News-Image

कुवेत आक्रमणमा परी निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याइँदै

  • २०८३ श्रावण १६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

परराष्ट्र मन्त्रालयले कुवेतमा भएको आक्रमणमा परी निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याउन लागिएको जनाएको छ । उत्तरी कुवेतमा बिहीबार भएको आक्रमणमा परी निधन हुनुभएका तेह्रथुम निवासी नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर आज कुवेत एयरवे... थप हेर्नुहोस्

News-Image

विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा

  • २०८३ श्रावण १६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद्का बेला भावनाले मात्र काम नगर्ने हुँदा सीप र क्षमता विकास गरेर सहयोग गर्न पार्टीपंक्तिलाई आह्वान गर्नुभएको छ । कांग्रेसले विपद् व्यवस्थापनका लागि पूर्वतयारी र प्रतिकार्यमा केन्द्रित रहेर केन्द्रीय नीति... थप हेर्नुहोस्

News-Image

रास्वपाले अन्तरराष्ट्रिय युवा दिवसमा ‘संसद्सम्म युवाको आवाज’ अन्तरसंवाद गर्ने

  • २०८३ श्रावण १६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा भव्य रूपमा मनाउने निर्णय गरेको छ । यही साउन १३ गतेको रास्वपा केन्द्रीय समितिको बैठकले अन्तरराष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको हो । ब... थप हेर्नुहोस्

News-Image

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन तथा अनसनका कार्यक्रम स्थगित

  • २०८३ श्रावण १६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल सरकार र लघुवित्त पीडित सङ्घर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ । उक्त सहमति अनुसार लघुवित्त पीडितका समस्या समाधानका लागि १५ दिनभित्र कार्यान्वयन योजनासहितको सिफारिस पेस गरिनेछ । सहमतिसँगै लघुवित्त पीडितहरूले आन्दोलन तथा अनसनका कार्यक्रम स्थगित... थप हेर्नुहोस्

News-Image

गोलबजार घटना : गणेश यादवका परिवारलाई दश लाख प्रदान गरिने

  • २०८३ श्रावण १६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

सिरहाको गोलबजारमा गत बिहीबार भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवारलाई रु १० लाख राहत उपलब्ध गराइने भएको छ । गृह मन्त्रालयका अनुसार यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने छ । उहाँको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिक... थप हेर्नुहोस्

News-Image

कर्णाली प्रदेशसभा सदस्यको प्रश्न : स्याउ विकास बोर्ड खै ?

  • २०८३ श्रावण १६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले स्याउ विकास बोर्ड खै भन्दै प्रदेश सरकारलाई प्रश्न गर्नुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको शुक्रबार बसेको २४औँ बैठकको शून्य समयमा प्रदेशसभा सदस्य शाहीले स्याउ विकास बोर्ड नीति ... थप हेर्नुहोस्