मुख्य समाचार

News-Image

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

  • २०८३ असार ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरुले विद्युतीय उपकरणमा उम्मेदवारहरुको नाम र फोटोमा छोएर मतदान गर्न सकिने छ । पहिलो चरणको मतदान ... थप हेर्नुहोस्

News-Image

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

  • २०८३ असार ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । चितवनको भरतपुरस्थित सिएटी होटलमा दिउँसो १ः०० बजे बस्ने बैठकमा पार्टीको प्रथम महाधिवेशनको तयारी, केन्द्रीय सचिवालयबाट पारित विधान संशोधन प्रस्ताव तथा समसामयिक सङ्गठनात्मक विषय... थप हेर्नुहोस्

News-Image

सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ : महामन्त्री शाह

  • २०८३ असार ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताउनुभएको छ । महाधिवेशनन उद्घाटनस्थल चितवनमा शुक्रबार साँझ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । महामन्त्री शाहले स... थप हेर्नुहोस्

News-Image

थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा

  • २०८३ असार ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने अभियानलाई विस्तार गर्दै थप तीन स्थानीय तहमा सेवा सञ्चालनमा ल्याएको छ । शुक्रबारदेखि झापाको शिवसताक्षी नगरपालिका, उदयपुरको चौदण्डीगढ... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता

  • २०८३ असार ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिनका अनुमति दिएको छ । न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार सभापति लामिछानेको सङ्गठित अवराधसम्बन्धी अभियोगको... थप हेर्नुहोस्

News-Image

रास्वपाको ‘उद्गमस्थल’ चितवनमा राष्ट्रिय महाधिवेशन, जिल्लावासी खुसी

  • २०८३ असार ५, शुक्रबार
  • नारायण अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनलाई आफ्नो उद्गम थलोका रूपमा मान्दै आएको छ । पार्टीका केन्द्र र जिल्ला तहका नेताले चितवनलाई उद्गम थलोका रूपमा मान्दै आएका छन् । सो पार्टीका सभापति रवि लामिछाने तीनपटक चितवन जिल्लाबाट भारी मतका साथ निर्वाचित... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय (सूचीसहित)

  • २०८३ असार ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिन... थप हेर्नुहोस्

News-Image

सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन : गृहमन्त्री गुरुङ

  • २०८३ असार ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताउनुभएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा सदस्य भुवनबहादुर सुनारल... थप हेर्नुहोस्

News-Image

चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न : राष्ट्रपति

  • २०८३ असार ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिसँग परिचित हुँदै अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई चलचित्र क्षेत्रले छाड्न नहुने बताउनुभएको छ । चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रममा उहाँले ... थप हेर्नुहोस्

News-Image

संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ : मन्त्री पौडेल

  • २०८३ असार ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । शुक्रबार संस्कृति संस्थानको ५४औँ वार्षिकोत्सव समारोहमा उहाँले नेपाली कला, संस्कृति र परम्पराल... थप हेर्नुहोस्