मुख्य समाचार

News-Image

पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनद्वारा टोकियो घोषणापत्र जारी

  • २०८३ श्रावण १७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी पत्रकारका अधिकारको कार्यान्वयन, प्रवास पत्रकारिताको संस्थागत सुदृढीकरणलगायत विषयमा नौ बुँदे ‘टोकियो घ... थप हेर्नुहोस्

News-Image

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

  • २०८३ श्रावण १७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’ आरोहणका क्रममा यही साउन १४ गते क्याम्प–२ बाट क्याम्प–३ जाने क्रममा गएको हिम पहिरोमा परी आरोहीहरूको निधन भएकोप्रति दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति मार्फत उक्त दुर्घटनामा ... थप हेर्नुहोस्

News-Image

मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामना गर्दै गृहमन्त्रीद्वारा जानकी मन्दिरमा पूजार्चना

  • २०८३ श्रावण १७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामनाका साथ जानकी मन्दिरमा पूजार्चना गर्नुभएको छ । उहाँ दुईदिनदेखि यहाँ हुनुहुन्छ । गृहमन्त्री गुरुङलाई जानकी मन्दिरका महन्थ तथा पुजारीहरूले स्वागत गर्नुभएको थियो । उहाँहरूले गृहमन्त्रीलाई ... थप हेर्नुहोस्

News-Image

‘ब्रोड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्य : महासचिव पोखरेल

  • २०८३ श्रावण १७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पाकिस्तानको ‘ब्रोड पिक’मा हिमपहिरोमा परी पर्वतारोहीहरूको निधन भएकामा दुःख व्यक्त गरेको छ । उक्त पार्टीका महासचिव शङ्कर पोखरेलले आइतबार शोक वक्तव्य जारी गर्दै दिवङ्गत आरोहीहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । प... थप हेर्नुहोस्

News-Image

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

  • २०८३ श्रावण १७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वबीच विवाद भइरहँदा दुवै पक्षलाई जोड्नुपर्छ भन्ने अभियानले यही साउन २० गते राजधानीमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ । ‘देश र कांग्रेस जोड्ने अभियान’ले आज आय... थप हेर्नुहोस्

News-Image

सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

  • २०८३ श्रावण १७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक रहेको धारणा राख्नुभएको छ । तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा तुल्... थप हेर्नुहोस्

News-Image

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

  • २०८३ श्रावण १७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले गति लिन थालेको छ । व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता र व्यावसायिक दृष्टिकोणलाई प्राथमिकतामा राखेसँगै निगमको आम्दानी, सिट उपयोगिता तथा सञ्चालन व्यवस्थापनमा सुधार देखिएको हो ... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

  • २०८३ श्रावण १७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी सङ्गठनका प्रतिनिधिहरूबीच १३ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा शनिबार राति सम्पन्न वार्तामा १३ बुँदे सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी... थप हेर्नुहोस्

News-Image

रास्वपा बागलुङको सभापतिमा रायमाझी

  • २०८३ श्रावण १६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित हुनुभएको छ । शनिबार भएको जिल्ला अधिवेशनमा सभापतिका अर्का प्रत्याशी पुनमप्रसाद शर्मालाई ११ मतले पछि पार्दै रायमाझी विजयी हुनुभएको हो । रायमाझीले ९३ मत ल्याउँदा शर्माल... थप हेर्नुहोस्

News-Image

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

  • २०८३ श्रावण १६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा हुनसक्ने सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गरी त्यसविरुद्ध तयारी अवस्थामा रहन सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ । शनिबार बिहान धनगढीस्थित मुख्यमन्त्री निवासमा समसामयिक सुरक्ष... थप हेर्नुहोस्