विज्ञान/प्रविधि

News-Image

अन्तरिक्षमा ३२८ दिन व्यतित गरेर आज पृथ्वी फकिँदै अमेरिकी अन्तरिक्ष यात्री

  • २०७६ माघ २३, बिहीबार

अन्तरिक्षमा सबैभन्दा लामो सयम व्यतित गरेर अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टीना कोच आज पृथ्वीमा फर्किँदैछिन् । उनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा ३२८ दिन व्यतित गरेकी थिइन् । उनले अन्तरिक्ष स्टेशनमा गरिएको विभिन्न प्रयोग र मिशनलाई पूरा गर्न पृथ्वी... थप हेर्नुहोस्

News-Image

सूर्यको सतहको पहिलो तस्विर सार्वजनिक

  • २०७६ माघ १६, बिहीबार

सूर्यको सतहको पहिलो विस्तृत तस्विर सार्वजनिक भएको छ । अमेरिकाको सौर्य टेलिस्कोपले आगो जस्तै रङ्गको पहिलो तस्विर खिचेर सार्वजनिक गरेको हो । हवाईस्थित डानियल के इनौउए सोलार टेलिस्कोपले सूर्यको ३० किलोमिटरसम्म सानो भागको तस्विर जारी गरेको छ। पृथ्वीबा... थप हेर्नुहोस्

News-Image

नेपालगञ्जमा ग्राण्ड साइन्स फेस्टिभल हुने

  • २०७६ माघ ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन ८ गतेदेखि नेपालगञ्जमा विज्ञान तथा प्रविधिको वृहत प्रदर्शनी एवं महोत्सव सुरु हुने भएको छ । लुकेर रहेका वैज्ञानिक प्रतिभा उजागर गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक संस्थाहरू ए वन एजुकेशन एक्सप्रेस नेपालगञ्ज, ध्रवतारा एजुकेशन नेपा... थप हेर्नुहोस्

News-Image

जाडोमा यसरी प्रयोग गर्नुहोस हिटर नत्र ज्यान नै जान सक्छ

  • २०७६ माघ ८, बुधबार

जाडोबाट बच्नका लागि शहर बजारमा अहिले सबैभन्दा सजिलो माध्यम भनेको हिटर हो । तर यही सजिलो माध्यम मानिएको हिटर प्रयोग गर्न जानिएन भने ज्यानै जाने जोखिम पनि उत्तिकै हुन्छ । आजभोलि हिटर पड्किएको, हिटर बालेको कोठामा निस्सासिएर मृत्यु भएको, वाथरुममा हिटर... थप हेर्नुहोस्

News-Image

ह्याकरहरु संगठित हुँदै, ८ महिनापछि काठमाडौंमा तेस्रो सम्मेलन

  • २०७६ माघ ८, बुधबार

नेपालमा समेत ह्याकरहरु संगठित हुने क्रम बढेको छ । त्यसका लागि ८ महिनापछि ह्यकरहरुको काठमाडौंमा तेस्रो पटक सम्मेलन हुने भएको छ । आगामी सेप्टेम्बर २३–२५ मा ह्याकरहरुको सम्मेलन काठमाडौंमा हुने तय भएको थ्रेटकनका संस्थापक सचिन ठकुरीले जानकारी दिए । ठकु... थप हेर्नुहोस्

News-Image

संसारभर सर्वाधिक रुचाइएका एप र गेम (सूचिसहित)

  • २०७६ माघ ८, बुधबार

सन् २०१९ मा संसारभर १ सय २० अर्ब डलर एप स्टोर तथा प्लेस्टोरमा खर्चिएको तथ्य सार्वजनिक भएको छ । मोबाइल फोन प्रयोगकर्ता तथा इन्टरनेटको प्रयोग बढ्दै जाँदा विभिन्न एपको प्रयोगमार्फत मनोरञ्जनका लागि गेम खेल्ने लगायतका क्रियाकलापमा मानिसको लत बस्दै जाँद... थप हेर्नुहोस्

News-Image

अब मोबाइलबाट गरिने फोन सस्तो हुने, कति पर्छ ?

  • २०७६ माघ ५, आईतवार

नेपालमा मोबाइलबाट गरिने कलको मूल्य सस्तो हुने भएको छ । सरकारले हालै जारी गरेको एउटा निर्देशिकाले मोबाइलबाट गरिने कलको मूल्यमा कमी आउने भएको हो । एउटा कम्पनीको मोबाइलबाट अर्को कम्पनीको मोबाइलमा कल गर्ने प्रयोगकर्ताहरूलाई त्यसको प्रत्यक्ष फाइदा पुग्... थप हेर्नुहोस्

News-Image

चीनले बनायो ३० फुटबल मैदान बराबरको टेलिस्कोप, खोज्नेछ अन्य ग्रह र एलियन !

  • २०७६ माघ ३, शुक्रबार

विज्ञान र प्रविधिको क्षेत्रमा दिन प्रतिदिन नयाँ नयाँ आविष्कार हुने गरेका छन् । वैज्ञानिकहरु नयाँ–नयाँ खोज र उपकरणको आविष्कारमा निरन्तर लागि परेका छन् । सोही अनुरुप छिमेकी मुलुक चीनले विश्वको सबैभन्दा ठूलो टेलिस्कोप निर्माण भएको छ । चिनको गोञ्झाउ प... थप हेर्नुहोस्

News-Image

विन्डोज सेभेनको सपोर्ट बन्द

  • २०७६ माघ ३, शुक्रबार

विन्डोज सेभेनमा कुनै बग आएपनि अब माइक्रोसफ्टले फिक्स गर्ने छैन् । माइक्रोसफ्टले विन्डोज सेभेनको सपोर्ट बन्द गरेको छ । यो सँगै माइक्रोसफ्टले विन्डोज सेभेनको लागि कुनै पनि सेक्युरिटी अपडेट, सफ्टवेयर अपडेट तथा टेक्निकल सपोर्ट प्रदान गर्ने छैन् । अब व... थप हेर्नुहोस्

News-Image

पृथ्वी जत्रै नयाँ ग्रह भेटियो, बस्न पनि मिल्ने !

  • २०७६ पुष २७, आईतवार

ग्रहबारे खोजी गर्ने मिसनमा रहेको नासाको यन्त्र ‘टेस’ ले पहिलो सम्भावित बस्नयोग्य ग्रह फेला पारेको छ जुन पृथ्वी भन्दा १०० लाइट–इयर्स मात्र टाढा रहेको बताइएको छ । सोमवार होनोलुलुमा नासाले २३५ औं सम्मेलनको कार्यक्रममा यो नयाँ खोजीबारे घोषणा गरेको हो । ... थप हेर्नुहोस्