
राष्ट्रियसभाका सदस्यहरुले भारी वर्षाका कारण देशका विभिन्न भागमा जनधनको अपूरणीय क्षति भएकामा दुःख व्यक्त गर्दै सडकमार्ग तथा विपद् व्यवस्थापनमा ध्यान दिइ प्रभावित जनतालाई अविलम्ब राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको सोमबारको बैठक... थप हेर्नुहोस्
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवा बाध्यात्मक वैदेशिक रोजगारीको अवस्था अन्त्य गरिने बताउनुभएको छ । उहाँले युवा बाध्यताले नभई स्वेच्छिक रूपमा सहज तरिकाले विदेश जाने वातावरण बनाउन सरकारले पहल गरिरहेको बताउनुभयो । राष्ट्रियसभाको सोमबारको बै... थप हेर्नुहोस्
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद गोपाल शर्मा र आशिका तामाङले सदनमा उठाउनुभएको विषयका सन्दर्भमा तीन दिनभित्र जवाफ दिन सभामुख डोलप्रसाद अर्यालले सरकारलाई निर्देशन दिनुभएको छ । सोमबार बैठक सञ्चालन भइरहेकाबेला समय माग गर्दै सांसद शर्माले यसअघिको बैठ... थप हेर्नुहोस्
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले देशभर अविरल वर्षाका कारण बाढीपहिरोले मानवीय जनधनको क्षति भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको आकस्मिक बैठकमा सांसदहरूले विपद् व्यवस्थापनको पूर्वतयारीलाई प्रभावकारी बनाउन र बाढीपहिरोबाट पीडित ... थप हेर्नुहोस्
खाना पकाउने ग्यासको अभाव समाधान गर्न सरकारको ध्यानाकर्षण भएको छ । राष्ट्रियसभा बैठकको आजको शून्य समयमा सांसदहरुले सो विषयमा राष्ट्रियसभाका अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद गीता देवकोटाले पारदर्शी वितरण प्रणाली कायम गर्न, कालोब... थप हेर्नुहोस्
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सदस्यले संसद्मा उठाएको जिज्ञासाको उत्तर दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्नुभएको छ । विपक्षी दलका सांसदले यसअघिका अधिकांश बैठकमा प्रधानमन्त्रीबाट जवाफ आउनुपर्ने मागसहित रुलिङका लागि अनुरोध गर्दै आउनुभएको थि... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ । सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्... थप हेर्नुहोस्
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १:०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ । सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि वि... थप हेर्नुहोस्
राष्ट्रियसभाको बिहीबारको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले राख्नुभएको उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको ... थप हेर्नुहोस्
राष्ट्रियसभाका सांसहरूले सुरसरीलगायत क्षेत्रमा केही समय अघि भएका साम्प्रदायिक हिंसाका घटनाका दोषीउपर कारबाही गरी मुलुकभर शान्ति, सुव्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा उहाँहरूले शान्ति सुरक... थप हेर्नुहोस्
