
राजनीतिलाई अक्सर शक्ति, सत्ता र दाउपेचको कथाहरूका रूपमा सुनिन्छ, तर यतिबेला मोरङ क्षेत्र नम्बर ६ को चुनावी माहोलमा एउटा अर्कै मानवीय संवेदना र कर्तव्यको मर्मस्पर्शी कथा कोरिएको छ । शरीरमा सेतो सुतीको वस्त्र, खुट्टामा चप्पल र अनुहारमा बुबा गुमाउँदाको... थप हेर्नुहोस्
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा पाँच हजार बढी जनशक्ति परिचालन हुने भएका छन् । नवलपुर–१ का मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीका अनुसार निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि जि... थप हेर्नुहोस्
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका ६४ मतदान केन्द्रमध्ये १५ मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता छन् । जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाका अनुसार ३४ हजार ३७२ मतदाता रहेका जिल्लामा ६४ मतदान केन्द्रमध्ये सबैभन्दा कम ... थप हेर्नुहोस्
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा तीन अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । रौतहटको क्षेत्र नं १ अन्तर्गत जिल्ला अदालत गौर परिसर, गौर कारागार परिसर र क्षेत्र नं ४ अन्तर्गत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर परि... थप हेर्नुहोस्
मतदानको दिन आउन ९ दिन बाँकी रहँदा गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य चुनावको तयारी तीव्र पारिएको छ । सुरक्षादेखि अन्य व्यवस्थापकीय प्रबन्धका कामलाई तीव्रता दिइएको हो । प्रदेशका ११ वटै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पुगिसकेको प्रदेश निर्वाचन ... थप हेर्नुहोस्
निर्वाचन आचारसंहिता पालनमा गम्भीर हुन पत्रकारलाई आग्रह गरिएको छ । नेपाल पत्रकार महासङ्घ, बाँकेले मंगलबार आयोजना गरेको ‘निर्वाचन रिर्पोटिङ र आचारसंहिता’ विषयक अन्तरक्रियामा सरोकार भएकाहरूले निर्वाचन आचारसंहिता पालनाले पत्रकारिताको विश्वसनीयता र गरिमा ... थप हेर्नुहोस्
फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पु¥याउने वा प... थप हेर्नुहोस्
यही फागुन २१ गते हुने ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’लाई लक्षित गरी बाँके र बर्दियाका महिलाका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । महिला, कानुन र विकास मञ्च काठमाडौँको सहयोगमा सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले, बाँके र बर... थप हेर्नुहोस्
निर्वाचन आयोगले कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा दलका कार्यकर्ता वा आम नागरिकले अवरोध सिर्जना गर्न नहुने प्रष्ट पारेको छ । यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्व... थप हेर्नुहोस्
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी जिल्लाबाट स्वतन्त्रसहित २० जना महिला उम्मेदवार चुनावी मैदानमा छन् । सबै उम्मेदवार घरदैलो अभियानसँगै मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै मतका लागि आफ्ना विषय प्रस्तुत गर्न व्यस्त छन् । स्था... थप हेर्नुहोस्
