संसदीय

News-Image

न्यायाधीशलाई राजीनामा दिन दबाब पारिएको भन्ने प्रचार भ्रामक : मन्त्री गौतम

  • २०८३ श्रावण २०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई महाभियोग लगाउने वा राजीनामा दिन बाध्य पारिएको भन्ने प्रचार सत्य नभएको बताउनुभएको छ । सिंहदरबारमा कानुन, न्याय तथा मानवअधिकार समितिको आज भएको बैठकमा मन्त्री गौतमले ए... थप हेर्नुहोस्

News-Image

‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँ : मन्त्री मेहता

  • २०८३ श्रावण १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंशबाट हुने रोगको उपचारका लागि ‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन केन्द्र, प्रदेश र स्थानीय तहस्तरका स्वास्थ्य निकायबीच समन्वय भइरहेको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको चालु अधिवेशनका विभिन्न बै... थप हेर्नुहोस्

News-Image

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

  • २०८३ श्रावण १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा सांसदहरूले काठमाडौँ उपत्यकासहित मुलुकरभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएकाले तत्कालै समस्या समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सो मातहतका निकायलाई... थप हेर्नुहोस्

News-Image

सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण

  • २०८३ श्रावण १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले सुनसरीसहित तराई-मधेसलगायत क्षेत्रमा केहीदिन अघि भएका घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ । बैठकको आकस्मिक समयमा उहाँहरूले पछिल्लो समय सरकारी अस्पतालमा रेविजको भ्याक्सिन अभाव दे... थप हेर्नुहोस्

News-Image

सुनसरी घटनाको न्यायिक छानबिन गर्न माग

  • २०८३ श्रावण १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सुनसरी घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन हुनुपर्ने माग गर्नुभएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्ष दलका सांसदहरु उठ्नुभएपछि बोल्न दिइएको समयमा नेपाली कांग्रेसका सांसद निश्कल राईले सुनसरी घटनाको निष्प... थप हेर्नुहोस्

News-Image

पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छ : पर्यटनमन्त्री पौडेल

  • २०८३ श्रावण १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले पर्यटन क्षेत्रको विकासलाई व्यवस्थित गर्न पर्यटन विधेयकलाई समयानुकूल संशोधन गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा उहाँले विधेयकमा आ... थप हेर्नुहोस्

News-Image

सुकुमवासीलाई लालपुर्जा वितरण गर्न सुरु गरिसकेका छौँ : मन्त्री रावल

  • २०८३ श्रावण १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको मंगलबारको बैठकमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुमवासीका समस्या समाधानमा सरकार गम्भीर रहेको उल्लेख गर्दै यसमा निरन्तर काम गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभामा प्रस्तुत सुकुमवासीको व... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक बस्दै

  • २०८३ श्रावण १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आव २०८१/८२ पेस गर्नुहुने सम्भावित कार्य... थप हेर्नुहोस्

News-Image

आज पाँच समितिको बैठक बस्दै

  • २०८३ श्रावण १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक आज अलग अलग बस्दैछन् । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति र लेखा समितिको बैठक बस्न लागेको हो । नेपाल र... थप हेर्नुहोस्

News-Image

आज  राष्ट्रियसभाको बैठक बस्दै

  • २०८३ श्रावण १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १:१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुहुने कार्यसूची छ । यस्तै, बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका... थप हेर्नुहोस्