संसदीय

News-Image

निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, सोधियो २१ स्पष्टीकरण

  • २०८२ माघ १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वय... थप हेर्नुहोस्

News-Image

ट्रान्सजेन्डर यौन श्रमिक भन्छन् – हाम्रा मुद्दा उठाउनेलाई मत दिन्छौँ

  • २०८२ माघ १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ट्रान्सजेन्डर यौन श्रमिक समुदायले आफ्ना भावनाअनुरूप मुद्दा उठान गर्ने राजनीतिक दल र उम्मेदवारलाई मतदानको प्राथमिकतामा राख्ने बताएका छन् । काठमाडौँमा शुक्रबार मायाको संसार नामक संस्थाद्वारा आयोजित आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित ‘नीति शक्ति ... थप हेर्नुहोस्

News-Image

निर्वाचन आचारसंहिता पालना गर्न उम्मेदवारहरुको प्रतिबद्धता

  • २०८२ माघ १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जुम्लाबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी मैदानमा रहेका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ नौ राजनीतिक दल र एक स्वतन्त्र गरी १० जना उम्मेदवार छन् । ... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिममा ‘बालेन’ को मौन चुनावी अभियान

  • २०८२ माघ १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सुदूरपश्चिमको चुनावी अभियान आज सकेका छन् । सुदूरपश्चिम प्रदेशका तराईका दुई जिल्ला कैलाली र कञ्चनप... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिम प्रदेशमा चुनावी सरगर्मी बढ्दै

  • २०८२ माघ १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चि प्रदेशमा चुनावी सरगर्मी बढेको छ । राजनैतिक दलका र स्वतन्त्र उम्मेदवारले आन्तरिक बैठक तथा भेला गरेर चुनावी रणनीतिसहित प्रचारप्रसार थालेसँगै चुनावी चहलपहल बढेको हो । नेपाली कांग्र... थप हेर्नुहोस्

News-Image

आचारसंहिता पालना गर्ने दल र उम्मेदवारको प्रतिबद्धता

  • २०८२ माघ १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न भएको छ । बैठक राजनीतिक दल र तिनका उम्मेदवारसँग बिहीबार सम्पन्न भएको हो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ ले आयोजना गरेको उक्त बैठमा सहभागी राजनीतिक दल र उम्मेदवारले आचारसंहित... थप हेर्नुहोस्

News-Image

निर्वाचन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

  • २०८२ माघ १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको छ । त्यसमा एउटा मात्र ... थप हेर्नुहोस्

News-Image

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण

  • २०८२ माघ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका उम्मेदवारको प्रचार–प्रसार गर्ने सङ्खुवासभाका सरकारी कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ । तीन जना कर्मचारीलाई स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत उज्ज्वल न्यौपानेले जानकारी ... थप हेर्नुहोस्

News-Image

निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु

  • २०८२ माघ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त गस्ती सुरु गरेको छ । जिल्ला सुरक्षा समिति र प्रहरी परिसर काठमाडौँको निर्णयानुसार राति र बिहानको समयमा कुकुरसहितको संयुक्त गस्ती सुरु गरिए... थप हेर्नुहोस्

News-Image

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

  • २०८२ माघ १५, बिहीबार
  • पूर्णप्रसाद मिश्र

निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१  स्पष्टीकरण माग गरेको छ । यही माघ ४ गते राति १२ बजे निर्वाचन आचारसंहिता, २०८२ लागू भएदेखि माघ १५ गतेसम्म २१ स्पष्टीकरण सो... थप हेर्नुहोस्