संसदीय

News-Image

कञ्चनपुर निर्वाचन : कांग्रेस विरासत जोगाउने र एमाले जित दोहोर्याउने दाउमा

  • २०८२ माघ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा चुनावी सरगर्मी बढेको छ । राष्ट्रिय राजनीतिमा परिचित नेताहरुको जिल्लामा पनि पर्छ कञ्चनपुर । यहाँको निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीबा... थप हेर्नुहोस्

News-Image

स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील

  • २०८२ माघ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील छन् । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाको दृष्टिलाई मध्यनजर गर्दै आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका ५६ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेको हो । सुरक्षाका दृष... थप हेर्नुहोस्

News-Image

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

  • २०८२ माघ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित काठमाडौँ उपत्यकाका सो पार्टीका १५ उम्मेदवारले आज काठमाडौँस्थित गणेश मन्दिरको दर्शन गरी चुनावी यात्रा प्रारम्भ गरेका छन् । यात्राका क्रममा उम्मेदवारहरूले कालभैरव, इन्द्रचोक, वसन्तपुर, नरदेवीलगायत काठमाड... थप हेर्नुहोस्

News-Image

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

  • २०८२ माघ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको बताएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार सरकारी सेवाका कर्मचारील... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा निर्वाचन : नदी नियन्त्रण र वन संरक्षण मतदाताका मुख्य माग

  • २०८२ माघ १५, बिहीबार
  • गोपालप्रसाद बराल

महोत्तरीजिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल सुरु भएको छ । चुरे क्षेत्र ओगटेको यस क्षेत्रमा वन सम्पदा संरक्षण र नदी नियन्त्रण मतदाताका मुख्य माग बनेका छन् । जिल्लाको सुदूरउत्तरका बर्दिबास नगरपालिकाका १४ (सबै), गौशाला ३, ४,... थप हेर्नुहोस्

News-Image

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

  • २०८२ माघ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पाल्पा जिल्ला सुरक्षा समितिले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पाल्पामा २९ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा समावेश गरेको छ । प्रमुख जिल्ला अधिकारी विनु कुँवरका अनुसार क्षेत्र नं १ मा २० र क्षेत्र नं २ मा नौ वटा मतदानस्थल संवेदनशील छन् । यह... थप हेर्नुहोस्

News-Image

मधेस प्रदेशको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को

  • २०८२ माघ १५, बिहीबार
  • अजयकुमार साह

मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेको ‘जेनजी’अर्थात् नयाँ पुस्ताको राजनीतिक चेतनालाई आंशिक रूपमा प्रतिविम्बित गरेको छ । विशेषगरी गत भदौमा भएको... थप हेर्नुहोस्

News-Image

कास्की क्षेत्र नं १ : बदलिरहन्छ परिणाम, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

  • २०८२ माघ १५, बिहीबार
  • वासुदेव पौडेल

कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ । सात तालको वाटिका शहरका रुपमा परिचित पोखरा महानगरपालिकाको लेखनाथ क्षेत्रसहित जिल्लाका पाँच पालिकामध्ये मादी र रुपा गाउँपालिकाको पूर... थप हेर्नुहोस्

News-Image

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

  • २०८२ माघ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ । पार्टीले आसन्न फागुन २१ मा हुने निर्वाचनका लागि निर्वाचन घोषणा पत्र तयार गर्नका लागि पार्टी सङ्गठन, जनवर्गीय सङ्गठनलगायतसँग सुझाव मागिरहेको एमाले प... थप हेर्नुहोस्

News-Image

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उजुरीका आधारमा तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण

  • २०८२ माघ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरेको भनी निर्वाचन आयोगले तीन उम्मेदवार र तीन सरकारी निकायलाई स्पष्टीकरण सोधेको छ । आयोगले बाँके निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनार, सप्तरी निर्वाचन क्षेत्र नं... थप हेर्नुहोस्