संसदीय

News-Image

निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै

  • २०८२ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै जिज्ञासा प्राप्त भइरहेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । आगामी फागुन २१ गते हुने प्रतिनिधिस... थप हेर्नुहोस्

News-Image

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

  • २०८२ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सञ्चार माध्यमहरुले आधिकारिक स्रोतलाई मात्र आधार मानेर समाचार एवं सूचनाको प्रवाह गर्न आग्रह गर्नुभएको छ । सार्वजनिक सेव... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिममा १२ जना पूर्वमन्त्री चुनावी दौडमा

  • २०८२ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

आसन्न फागुन २१ गते हुने प्रतिनिीधसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट १२ जना पूर्वमन्त्री चुनावी दौडमा छन् । सोह्र निर्वाचन क्षेत्र रहेका सुदूरपश्चिममा प्रमुख राजनीतिक दलले पूर्वमन्त्रीहरूलाई उम्मेदवारका रूपमा अघि सारेका छन् । नेपाली कांग्रेस, नेकपा... थप हेर्नुहोस्

News-Image

महोत्तरीबाट सात पूर्वमन्त्री चुनावी मैदानमा

  • २०८२ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लाबाट सात पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । चार निर्वाचन क्षेत्र रहेको महोत्तरी क्षेत्र नं–१ बाट एक, क्षेत्र नं–२ बाट एक, क्षेत्र नं–३ बाट दुई र क्षेत्र नं–४ बाट तीन पूर्वमन्त्री चुनावी म... थप हेर्नुहोस्

News-Image

निर्वाचन नजिकिँदै जाँदा उत्साहित छन् नयाँ मतदाता

  • २०८२ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीका दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन सकेर मत माग्न गाउँ छिरेसँगै यहाँ निर्वाचनको माहोल बन्दै गएको छ । आगामी फागुन २१ गते निर्वाचनको मिति नजिकिँदै जाँदा विशेषगरी पहिलोपटक नाम दर्ता गराएका युवा मतदानका लागि उत्साहित देखिएका छन् । जेनजी आन्द... थप हेर्नुहोस्

News-Image

चिसो छल्न बेँसी झरेका मतदातालाई मतदान गर्न समस्या

  • २०८२ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

चिसो छल्न बेँसी झरेका बाजुराका जनजाती समुदायलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न समस्यामा पर्ने भएको छ । आगामी चैतमा मात्र उनीहरु गाउँ फर्किने हुँदा उनीहरु मतदान गर्न समस्या पर्ने जनाइएको छ । जनजाती महासङ्घ बाजुराका पूर्व अध्यक्ष नृपबह... थप हेर्नुहोस्

News-Image

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता : २८ मतदान केन्द्र कायम

  • २०८२ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि मुस्ताङको थासाङ गाउँपालिकास्थित पाँचवटा मतदानस्थल तथ मतदान केन्द्रको स्थलगत अनुगमन गरिएको छ । मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल र प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, जिल्ला सुरक्षा समिति, जिल्ला... थप हेर्नुहोस्

News-Image

मनाङमा प्रत्यक्षतर्फ तीन चिन्हमा मतदान हुने

  • २०८२ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मतदान हुने भएको छ । नेपाली कांग्रेसको रुख, नेपाली कम्युनिष्ट पार्टीको रातो तारा र मङ्गोल नेशनल अर्गनाइजेसनको भाले चिन्हमा मतदान हुने भएको मुख्य निर्वाचन अध... थप हेर्नुहोस्

News-Image

सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा

  • २०८२ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

सिराहामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको रौनक बढेको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका र मन्त्री भइसकेका नौ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । विशेषगरी सिरहा क्षेत्र नं ४ मा पूर्वमन्त्... थप हेर्नुहोस्

News-Image

दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म

  • २०८२ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

विगत ३५ वर्षदेखि दलित समुदायको हकअधिकारका क्षेत्रमा वकालत गर्दै आउनुभएका धर्मेन्द्र पासवान राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसको तर्फबाट दलित ‘क्लष्टर’बाट उम्मेदवारी दर्ता गराउनुभएका पासवान आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्य... थप हेर्नुहोस्