पत्रपत्रिकाबाट

News-Image

कांग्रेसमा कोइराला परिवारको सक्रियता

  • २०७६ श्रावण ४, शनिबार

कांग्रेस र कोइराला परिवार परिपूरकजस्तै थियो सुशील कोइराला सभापति छँदासम्म। १३ औं महाधिवेशनको संघारमा सुशीलको निधन भएपछि कोइराला परिवार मूल नेतृत्वबाट बाहिरियो। उनीहरूले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई सभापतिमा समर्थन गरेका थिए। पौडेल समू... थप हेर्नुहोस्

News-Image

जागिरको प्रलोभनमा मानव तस्करी

  • २०७६ श्रावण ४, शनिबार

वैदेशिक रोजगारीमा कम्बोडिया पुगेका ६ नेपाली अलपत्र परेका छन्। क्यासिनोमा आकर्षक तलबमा काम लगाइदिने प्रलोभनमा दलालमार्फत त्यहाँ पुगेका तनहुँ ऋषिङका पाँचसहित ६ जना कम्बोडिया मा अलपत्र परेका छन्। उनीहरू सीमावर्ती सहर सिमरिपका नेपाली मूलको आश्रयमा छन्। ... थप हेर्नुहोस्

News-Image

विदेश विभागको जिम्मा नेपाललाई, संगठनमा गौतम

  • २०७६ श्रावण ४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संगठन परिचालनमा महत्त्वपूर्ण मानिने शक्तिशाली संगठन विभागको जिम्मेवारी वामदेव गौतमले पाउने भएका छन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका गौतमले यसपटक रोजेकै विभाग पाउन लागेका छन् । तत्कालिन... थप हेर्नुहोस्

News-Image

दशैंदेखि नारायणीमा पानीजहाज

  • २०७६ श्रावण ४, शनिबार

नारायणी नदीमा सञ्चालन गर्न चार महिनादेखि निर्माणाधीन क्रुज (मिनी पानीजहाज)लाई नदीमा राखिएको छ। पानीबाहिर राखेर निर्माण गरिँदै आएको क्रुजको काम सकिएपछि पानीमा राखेर निर्माण सुरु गरिएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेल... थप हेर्नुहोस्

News-Image

एक वर्षमा दुई सय ‘राष्ट्रसेवक’ घुससहित पक्राउ

  • २०७६ श्रावण ४, शनिबार

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा दुई सय कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा। राजकुमार रौनियार र त्रिभुवन विश्वविद्यालय विज्ञान संकायका सहायक डिन प्रडा शम्भुप्रसाद ... थप हेर्नुहोस्

News-Image

मंसिर पहिलो साता उपनिर्वाचनको सम्भावना

  • २०७६ श्रावण ३, शुक्रबार

निर्वाचन आयोगले कात्तिक मसान्त वा मंसिर पहिलो साताभित्रै रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । संघ, प्रदेश र स्थानीय तहमा गरी देशभर ४७ स्थानमा जनप्रतिनिधि रिक्त रहेको बताएको आयोगले उपनिर्वाचनका लागि आन्तरिक तयारी अघि बढाएको हो ।... थप हेर्नुहोस्

News-Image

मलेसियाले जरिवाना तिरे गैरकानुनी कामदारलाई स्वदेश फर्कन दिने

  • २०७६ श्रावण ३, शुक्रबार

मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई माफीसहित स्वदेश फर्कन दिने भएको छ । गृहमन्त्री मुहिद्दिन यासिनले बिहीबार पुत्राजयस्थित अध्यागमन विभागमा पत्रकार सम्मेलन गर्दै आगामी अगष्ट १ देखि डिसेम्बर अन्त्यसम्मको ५ महिने आममाफी कार्यक्रम घोषाणा गरे । ‘ब्... थप हेर्नुहोस्

News-Image

एकैपटक २ सय ४० न्यायाधीश सरुवा

  • २०७६ श्रावण ३, शुक्रबार

न्यायपरिषद्ले एकैपटक २ सय ४० न्यायाधीशलाई सरुवा गरेको छ । न्यायपरिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा बिहीबार बसेको बैठकले उच्च अदालतमा ७८ जना, जिल्ला अदालतमा १ सय ५६ र विशेष अदालतमा ६ जना न्यायाधीशलाई सरुवा गरेको हो ।... थप हेर्नुहोस्

News-Image

धामीझाँक्रीको प्रोत्साहनका लागि बजेट

  • २०७६ श्रावण ३, शुक्रबार

हलेसी तुवाचुङ नगरपालिकाले धामीझाँक्रीको प्रोत्साहनका लागि बजेट विनियोजन गरेको छ। धामझाँक्रीको सहायतमा विभिन्न जातजातिको संस्कार, संस्कृति र रीतिरिवाज संरक्षण हुँदै आएको तथ्यतलाई ध्यानमा राखी नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको समाचार ना... थप हेर्नुहोस्

News-Image

अबैध रुपमा नेपालमा रहेका पाँच श्रीलंकालीलाई निष्कासन गरिने

  • २०७६ श्रावण ३, शुक्रबार

अबैध रुपमा नेपालमा बसोबास गरिरहेका पाँच जना श्रीलंकाली नागरिकलाई सरकारले निष्कासन गर्ने भएको छ । पर्यटक भिषामा आएर र भिषा अवधि सकिएपछि अटेर गरी नेपालमा बसेका श्रीलंकनलाई सरकारले फिर्ता पठाउने भएको हो । गत असार २९ को मन्त्री परिषद्को बैठकले गरेको न... थप हेर्नुहोस्