पत्रपत्रिकाबाट

News-Image

खुलेन सुन तस्करीको मुख्य कारोबारी

  • २०८० भाद्र २७, बुधबार
  • पत्रपत्रिका

सुन तस्करीको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान प्रतिवेदन बुझाउने समय नजिक आउँदा पनि लगानीकर्ता यकिन गर्न सकेको छैन । चीनतर्फका लगानीकर्ता चिनियाँ नागरिक नै हुन् भने पनि प्रमुख व्यक्ति अझै पत्ता लागिसकेको छैन... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरणमा अदालतले सबैलाई किन छाड्यो धरौटीमा ?

  • २०८० भाद्र २५, सोमबार
  • पत्रपत्रिका

ललिता निवास जग्गा प्रकरणमा जिल्ला अदालत काठमाडौंले आरोपितलाई थुनामा राख्न नपर्नुको आधार र कारण देखाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनअनुसार सरकारी वकिलको कार्यालयले मुलुकी ऐन, २०२० किर्ते कागजको १ र २ को कसुरमा... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्ररकणमा सरकारले नै यसरी तुहायो ‘संगठित अपराध’

  • २०८० भाद्र २५, सोमबार
  • पत्रपत्रिका

सबैको चासोको विषय बनेको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा किर्तेमा मुद्दा चलाइएकामध्ये १७ जनालाई धरौटीमा र एकजनालाई सामान्य तारेखमा छाड्न काठमाडौं जिल्ला अदालतबाट आइतबार आदेश भएको छ। सर्वोच्च अदालतले यस प्रकरणमा पिरामिड शैलीमा अनुसन्धान... थप हेर्नुहोस्

News-Image

बेबारिसे शवको सकस

  • २०८० भाद्र २४, आईतवार
  • पत्रपत्रिका

गत जेठ १८ गते भक्तपुरको चाँगुनारायण नगरपालिका-३ मा एक ३५ वर्षीया युवती मृत अवस्थामा फेला परिन् । शव सुन्निएको थियो । प्रहरीले जाँच गर्दा ती युवतीको नाम कुमारी बस्नेत रहेको पत्ता लाग्यो । तर ठेगाना पत्ता लागेन । सनाखत गर्न न चिनेका मानिस फेला परे न... थप हेर्नुहोस्

News-Image

कहाँ गइन् नाबालक छोरासहित गीताकुमारी ?

  • २०८० भाद्र २३, शनिबार
  • पत्रपत्रिका

कालिकोट सदरमुकाम मान्मबाट चार वर्षीय बालकसहित आमा बेपत्ता भएकी छन् । शान्नित्रिवेणा गाउँपालिका १ माइती घर भएकी मान्म १ का दानबहादुर शाहीकी कान्छी श्रीमती २८ वर्षीया गीताकुमारी जैशी आफ्नै कोठाबाट शुक्रबार रातिदेखि बेपत्ता भएकी हुन् । पतिसँग झगडा पर... थप हेर्नुहोस्

News-Image

किन पठाइएन नयाँ चुच्चे नक्सा नेपालस्थित विभिन्न देशका राजदूतावास, कूटनीतिक नियोग र महावाणिज्य दूतावासमा ?

  • २०८० भाद्र २३, शनिबार
  • पत्रपत्रिका

संघीय संसद्ले नेपालको नयाँ चुच्चे नक्सा पास गरेसँगै तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले त्यसको जानकारी नेपालस्थित विभिन्न देशका राजदूतावास, कूटनीतिक नियोग र महावाणिज्य दूतावासलाई पठाउने निर्णय गरेको थियो । तर उक्त निर्णय अहिलेसम्म कार्यान्वयनमा... थप हेर्नुहोस्

News-Image

ग्वार्को ‘फ्लाइओभर’ को नयाँ डिजाइन स्वीकृत

  • २०८० भाद्र २१, बिहीबार
  • पत्रपत्रिका 

ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइओभर’ को नयाँ डिजाइन स्वीकृत भएको छ । नयाँ डिजाइन स्वीकृत भएसँगै अब सो ‘फ्लाइओभर’ को निर्माण अगाडि बढ्ने दाबी गरिएको छ । यसअघि तयार गरिएको डिजाइनमा समस्या देखिनुका साथै डिजाइन अनुसार उपकरण उपलब्ध नहुने भएपछि पुनः डिजाइन गर... थप हेर्नुहोस्

News-Image

नेपाली नागरिकले नागरिकता नपाउने स्थिति अन्त्य

  • २०८० भाद्र २१, बिहीबार
  • पत्रपत्रिका

नागरिकता नियमावली मन्त्रिपरिषद्बाट स्वीकृति भएसंगै नेपाली नागरिकले नागरिकताविहीन हुनुपर्ने स्थितिको अन्त्य भएको छ । गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले नागरिकता ऐन २०६३ को संशोधन २०७९ बमोजिमको नियमावली भदौं १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले पारित ग... थप हेर्नुहोस्

News-Image

इन्स्टाग्रामको विज्ञापनको भर पर्दा….

  • २०८० भाद्र २०, बुधबार
  • पत्रपत्रिका

भक्तपुरका एक २६ वर्षीय युवक विदेश जाने तयारी गर्दै थिए । आईइएलटीएस् परीक्षा दिएर कागजात बनाउँदै थिए । यसैक्रममा इन्स्टाग्राम पेजको टाइमलाइन स्टोरीमा उनले एक विज्ञापन देखे । उनले उक्त विज्ञापन भएको आईडीमा कुराकानी सुरु गरे । उक्त विज्ञापनमा भनिएको ... थप हेर्नुहोस्

News-Image

राजनीतिक संरक्षणले गर्दा दावाले यसरी पाउँदै आए उन्मुक्ति

  • २०८० भाद्र २०, बुधबार
  • पत्रपत्रिका

काभ्रेपलाञ्चोक जिल्लाबाट निमा तामाङका नाममा नागरिकता र राहदानी लिएका चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङलाई राजनीतिक संरक्षणकै आधारमा कारबाही नभएको गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले औंल्याएको छ । १६८ पृष्ठको छानबिन प्रतिवेदनमा दावामाथि का... थप हेर्नुहोस्