पत्रपत्रिकाबाट

News-Image

हिमाल आरोहण शुल्क बढाउने तयारी

  • २०८० श्रावण ३१, बुधबार
  • पत्रपत्रिका

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दा लाग्ने रोयल्टी रकम बढ्ने भएको छ । सगरमाथा आरोहण गर्न वसन्त ऋतु (स्प्रिङ सिजन) मा विदेशी नागरिकका लागि ११ सय अमेरिकी डलर लिँदै आएकोमा ३ सय डलर बढाएर १५ सय अमेरिकी डलर आरोहण शुल्क लिने गरी कानुनी प्रवन्ध गर्न ल... थप हेर्नुहोस्

News-Image

छात्रवृत्ति परीक्षामा पहिलो सूचीमा नाम भएका विद्यार्थी भर्ना हुनबाट वञ्चित

  • २०८० श्रावण ३१, बुधबार
  • पत्रपत्रिका

कक्षा ११ मा अध्ययन गर्न छात्रवृत्ति परीक्षा दिएका विद्यार्थीको प्रारम्भिक नतिजा सूचीमा नाम निस्के पनि भर्ना हुन पाएनन् । भर्ना हुन नपाएका र भर्ना हुने अवसरबाट बञ्चित भएका विद्यार्थीको भीडले मंगलबार काठमाडौं महानगर पालिकाको शिक्षा विभागमा थेगिनसक्नु घ... थप हेर्नुहोस्

News-Image

सरकारी वकिलको रोहबरमा नेपाल र भट्टराईको बयान लिइने

  • २०८० श्रावण ३०, मंगलवार
  • पत्रपत्रिका

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान सरकारी वकिलको रोहबरमा लिइने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी वकिल राखेर उनीहरूसँग बयान लिने तयारी गरेको हो । पूर्व... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको फैसला बन्योे गठबन्धनको टाउको दुखाइ

  • २०८० श्रावण ३०, मंगलवार
  • पत्रपत्रिका

ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गर्नेहरूलाई पनि छानबिन गर्न आदेश दिएसँगै यो विषय गठबन्धन दल र सरकारको टाउको दुखाइ भएको छ । सर्वोच्चको सो निर्णयसँगै ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने नीतिगत निर्... थप हेर्नुहोस्

News-Image

अगाडि बढेन मेट्रो सिटी योजना

  • २०८० श्रावण २९, सोमबार
  • पत्रपत्रिका

उपत्यकालाई व्यवस्थित सहर बनाउने गरी उपत्यका राजधानी सहर (मेट्रो सिटी) निर्माण गर्ने योजना अगाडि बढ्न सकेन । साबिक स्थानीय तह पुनर्संरचना आयोगले आठ वर्षअघि उपत्यकामा भएका १८ वटै पालिकाको एकीकृत विकासका लागि उपत्यकामा मेट्रो सिटी निर्माण गर्न सरकारलाई ... थप हेर्नुहोस्

News-Image

नेपाली कांग्रेसमा मतभिन्नता : संस्थापन दाहालतिर, इतरपक्ष ओलीतिर

  • २०८० श्रावण २९, सोमबार
  • पत्रपत्रिका

सत्तारुढ नेपाली कांग्रेसमा सुन तस्करी छानबिनका विषयमा मतभिन्नता देखिएको छ । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा सांसदहरू गुटगत आधारमा प्रस्तुत भएका छन् । सभापति शेरबहादुर देउवा निकट सांसद तस्करीको सुन छानबिनका लागि उच्चस्तरीय समिति गठनको विपक्षम... थप हेर्नुहोस्

News-Image

बेगनास तालको सार्वजनिक जमिनमा होटल र रेस्टुरेन्ट

  • २०८० श्रावण २८, आईतवार
  • पत्रपत्रिका

कास्कीको दोस्रो ठूलो ताल बेगनासको किनारका सार्वजनिक जमिन अतिक्रमण गरेर होटल र रेस्टुरेन्ट सञ्चालन गरिएका छन् । तालको मापदण्ड मिचेर व्यक्तिगत घर बनाउनुको साथै नीजि होटल र रेस्टुरेन्ट पनि निर्माण गरिएका हुन् । बेगनास तालको माझिकुना क्षेत्र पछिल्लो स... थप हेर्नुहोस्

News-Image

भट्टराई र नेपाललाई पक्राउ नगरी बयान लिने सीआईबीको तयारी

  • २०८० श्रावण २८, आईतवार
  • पत्रपत्रिका

ललिता निवास जग्गा घोटला प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालसँग उक्त प्रकरणको छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने तयारी गरेको छ । ललिता निवास जग्गा घोटाला प्रकरणको छानबिन गरिरहेको स... थप हेर्नुहोस्

News-Image

टेरामक्स लागू नगर्ने पक्षमा टेलिकम र एनसेल

  • २०८० श्रावण २७, शनिबार
  • पत्रपत्रिका

दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षण तथा न्यूनीकरण गर्न र दूरसञ्चार सेवालाई भरपर्दो, विश्वासिलो र गुणस्तरीय बनाउन भनेर ल्याउन खोजिएको टेरामक्स प्रविधिले कुनै पनि व्यक्तिको फोन कल, एसएमएसलगायत गोप्य विवरण रेकर्ड गर्न सक्ने भएकाले विवादि... थप हेर्नुहोस्

News-Image

रविको ब्लु बसको रङ कायमपछि पायो नयाँ रुट इजाजत

  • २०८० श्रावण २६, शुक्रबार
  • पत्रपत्रिका

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेको क्षेत्रमा सञ्चालनमा रहेको ब्लु बसको बिलबुक अनुसारको रङ कायम गरिएपछि नयाँ रुट इजाजत प्रदान गरिएको छ । यातायात व्यवस्था कार्यालय भरतपुरले ना ५ ख ३१३८ न... थप हेर्नुहोस्