पत्रपत्रिकाबाट

News-Image

ललिता निवास प्रकरणः ‘भूमाफिया’लाई न्यायाधीशको लिफ्ट

  • २०७६ असार २५, बुधबार

शोभाकान्त ढकालः मिलाउने भए ५० लाखमा मिलाउनुस्, नभए अदालतमा भएको मुद्दाको कुरा मुद्दाबाटै टुङ्गिन्छ । त्यहाँ के कसो गर्नुपर्छ, मैले पनि सिकेको हुँला, ७५ जिल्लाका न्यायाधीशमध्ये २-४ जना मेरा पनि साथी छन् । शान्ता खनालः तपाईंले हामीलाई १६ लाख रुपैयाँ... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय गौरवका आयोजनाको  सिंहदरबारबाटै अनुगमन गर्दै प्रधानमन्त्री ओली

  • २०७६ असार २५, बुधबार

सरकारले उच्च महत्व दिएर करिब दुई दर्जन आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा घोषणा गरी त्यसअनुरुप निर्माण कार्य अघि बढाउन खोजे पनि सफल नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सिधै अनुगमन गर्ने भएका छन्। देशको कार्यकारी प्रमुखले आयोजनाको प्रत्यक्... थप हेर्नुहोस्

News-Image

विषादी परीक्षण रोक्न भारतीय ‘दबाब’ आउनु सामान्यः सरकार

  • २०७६ असार २५, बुधबार

सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासबाट सरकारलाई पत्र आएको स्वीकार गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि बाँस्कोटाले दुई देशका सरकार... थप हेर्नुहोस्

News-Image

कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्या गरेका बालारामलाई जन्मकैद

  • २०७६ असार २४, मंगलवार

कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नारायण नगरपालिका–३ भूर्तीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो । उनले विसं २०७५ पुस २ गते आफ्नै आमा... थप हेर्नुहोस्

News-Image

साझा यातायातले थाल्यो रात्रिकालीन सेवा, यी रुटमा चल्छ १० बजेसम्म

  • २०७६ असार २४, मंगलवार

साझा यातायातले रात्रिकालीन सेवा सुरु गरेको छ । पहिलो चरणमा साझाका तीनवटा बसले राति १० बजेसम्म सेवा दिन थालेका हुन् । कलंकी–कालिमाटी हुँदै लगनखेल, नयाँ बसपार्कबाट लगनखेल र एयरपोर्ट चाबहिल नयाँ बसपार्कको रुटमा साझाले रात्रिकालीन सेवा दिइरहेको छ । गत... थप हेर्नुहोस्

News-Image

विकराल बन्दै तरकारीमा विषादी, स्वास्थ्य जोखिममा

  • २०७६ असार २४, मंगलवार

तरकारी र फलफूलको गुणस्तर जाँच नहुँदा स्वास्थ्य जोखिममा परेको चिकित्सकले बताएका छन् । तरकारी र फलफूलमा विषादी जाँच गर्न पूर्वाधार नभएको जनाउँदै सरकारले निर्बाध रूपमा आयात गर्न दिने निर्णय जनस्वास्थ्यका दृष्टिले अपराधजन्य भएको चिकित्सकको दाबी छ । विषाद... थप हेर्नुहोस्

News-Image

बालुवाटार जग्गाः पतिको पहुँच, पत्नीलाई पुर्जा

  • २०७६ असार २४, मंगलवार

तत्कालीन मालपोतका उच्च अधिकारीहरु र राणा परिवारबीच मध्यस्थताको भूमिका निर्वाह गरेपछि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहले बालुवाटारको ललिता निवासबाट करिब ४ रोपनी जग्गा लिएको खुलेको छ । भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयका अनुसार उनकी पत्नी उर्म... थप हेर्नुहोस्

News-Image

ढाँटे प्रधानमन्त्रीले, साताअघि नै आएको थियो भारतको ‘दबाबमूलक’ पत्र

  • २०७६ असार २४, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्न भारतको दबाब नआएको दाबी गरेको ठीक एक साताअघि नै भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलार्य ‘दबाबमूलक’ पत्र पठाएको खुलेको छ । नेकपा संसदीय दलको शनिबारको बैठकमा ओलीले तरकारीमा विषादी परीक्षण रोक्न कु... थप हेर्नुहोस्

News-Image

अनौठो प्रथाः अविवाहित छोरीको बच्चा माइतीकै जिम्मा !

  • २०७६ असार २३, सोमबार

अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा बाआमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ । कतिपयलाई त यो अनौठो पनि लाग्ला तर अपत्यारिलो भए पनि अझै यस्तो परम्परा हुम्लामा छ । जिल्लाको नाम्खा गाउँपालिकाको हिमालपारिको गा... थप हेर्नुहोस्

News-Image

कांग्रेस बैठकमा एजेन्डा मात्र पेस, २७ गते छलफल हुने

  • २०७६ असार २३, सोमबार

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक एजेण्डा मात्र पेश गरी सम्पन्न भएको छ । बैठकमा नियमावली मस्यौदा, संघीय संरचना अनुसारको संरचना निर्माण, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई पुर्णता दिने, पहिलो चरणको जागरण अभियानको समीक्षा गर्ने, राष्ट्रिय राजनीतिको व... थप हेर्नुहोस्