पत्रपत्रिकाबाट

News-Image

‘प्रचण्डले लेखेको सहमतिपत्रमा नपढी हस्ताक्षर गरिदिएँ’- प्रधानमन्त्री

  • २०७६ असार १७, मंगलवार

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले पार्टी एकताका क्रममा भएको आन्तरिक सहमतिपत्रमा अध्ययन नै नगरी हस्ताक्षर गरेको बताएका छन्। पार्टी संसदीय दलको सोमबार बसेको बैठकमा सहमतिपत्रबारे सांसदहरुले प्रश्न उठाएपछि अध्यक्ष ओलीले भने, ‘पार्टी हितका निम्ति... थप हेर्नुहोस्

News-Image

किन विवादमा परिरहेका छन् सरकारी विधेयक ?

  • २०७६ असार १६, सोमबार

सरकारले पछिल्लो समय सदनमा दर्ता गरेका केही विधेयक आलोचित भए । सरकारका लागि विपक्षी दलहरूको आलोचना त अस्वाभाविक हुँदैन तर सत्तारूढ दलका केही शीर्ष नेताहरूले नै विधेयक तर्जुमाका क्रममा पार्टीभित्र कुनै आन्तरिक परामर्श नगरेको आरोप आयो । कतिपय शीर्ष नेता... थप हेर्नुहोस्

News-Image

जनप्रतिनिधि नै विकासका ‘बाधक’

  • २०७६ असार १६, सोमबार

दुई दशकपछि स्थानीय निर्वाचन हुँदा जनतामा ठूलो उत्साह देखिएको थियो । निर्वाचनपछि विकास निर्माण कार्यले गति लिने अपेक्षा राखेका जनताले आफैंले चुनेका प्रतिनिधि स्वार्थी र बेइमान देखिन थालेपछि विश्वासमा घात भएको महसुस गर्न थालेका छन् । धनुषाको हंसपुर ... थप हेर्नुहोस्

News-Image

नासुको खातामा अख्तियार पूर्व आयुक्तको पैसा

  • २०७६ असार १६, सोमबार

घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति नायब सुब्बाका नाममा जम्मा गरेको खुलेको छ । आयुक्त पदको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति पाठकले त्र... थप हेर्नुहोस्

News-Image

एउटै सार्वजनिक कार्यक्रममा छेडछाड चल्यो नेकपाका दुई अध्यक्षको

  • २०७६ असार १५, आईतवार

पार्टी एकता हुँदाको सम्झौता कार्यान्वयनका सवालमा आपसी तिक्तता बढिरहेका बेला सत्तारुढ नेकपाका दुई अध्यक्ष शनिबार राजधानीमा एउटै सार्वजनिक कार्यक्रममा उपस्थित भए । कार्यक्रम सुरु नहुँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल मञ्चमा पुगिसकेका थिए । त्यसको १५ म... थप हेर्नुहोस्

News-Image

भण्डारी हत्याकाण्डको दोषी पत्ता नलाग्नुमा सरकार र पार्टीकै कमजोरी : प्रचण्ड

  • २०७६ असार १५, आईतवार

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीको रहस्यमय हत्याकाण्डको दोषी पत्ता नलाग्नुमा सरकार र पार्टीकै कमजोरी रहेको औँल्याए । हत्यारा पत्ता लाग्दा अर्को कुनै त्यस्तै दुर्घटनाको खतरा दोहोरिने भएका कारण त्यस्तो स्थिति देखिएको हुन सक्ने उनको भन... थप हेर्नुहोस्

News-Image

सहिद परिवारका नामको दुहुनो भैँसी पूर्वमन्त्रीले लगे, सहिद परिवार जिल्ल

  • २०७६ असार १५, आईतवार

भैँसी वितरण गर्न लहानमा आयोजित कार्यक्रम । प्रदेश २ सरकारका कृषि तथा सहकारीमन्त्री (कुर्तामा) शैलेन्द्रप्रसाद साहले पूर्वकेन्द्रीय मन्त्री राजलाल यादव (स्टकोटमा)लाई दुहुनो भैँसी हस्तान्तरण गरे । पूर्वमन्त्री तथा समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री रोजगार कार्यक्रम : झारपात गोडमेलमै करोडौं खर्च

  • २०७६ असार १५, आईतवार

गत असार १ गते रुपन्देहीको तिलोत्तमामा रहेको गौसालामा राता पहेला ज्याकेट र टोपी लगाएका एक हुल मानिस प्रवेश गरे । करिब एक सयको संख्यामा रहेका ती कामदारले गौसाला परिसरको झाडीँ फाँडे । वरपर छरिएका सानातिना ढुंगा जम्मा गरे । मलखातो कोतारकुतुर गरेर छितर... थप हेर्नुहोस्

News-Image

नेकपाको वैचारिक बहस : जनताको जनवादमै एकमत

  • २०७६ असार १५, आईतवार

सत्तारुढ नेकपाले जनताको जनवादलाई नै राजनीतिक कार्यदिशा बनाउने भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली यसमा सहमत देखिएका छन् । पार्टी सचिवालयको गत शनिबार बसेको बैठकमा राजनीतिक प्रतिवेदन प्रकाशन गर्नुपर्ने एजेन्डा छलफलमा आएपछि कार्यदिशाबारे ... थप हेर्नुहोस्

News-Image

ईपीजी प्रतिवेदन छिट्टै बुझी कार्यान्वयनमा ल्याइने

  • २०७६ असार १५, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्ध पुनरवलोकन गर्न बनेको प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन छिट्टै कार्यान्वयनमा जाने बताएका छन् । परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा शनिबार आयोजित राष्ट्रिय विदेश नीति संवादमा ... थप हेर्नुहोस्