पत्रपत्रिकाबाट

News-Image

नेपाल हिन्दु राष्ट्र बन्न तयार हुनेछ : भारतका मुख्यमन्त्री आदित्यनाथ

  • २०७६ असार ८, आईतवार

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दु राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन् । लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोक भवन) मा नेपाली पत्रकारहरुको टोलीसँग उनले भने, ‘हरेक देशको पहिचान हुन्छ । विश्वका हिन्दुहरुले ... थप हेर्नुहोस्

News-Image

जनताले सांसद बनाए, सरकारले साङ्लो लगायो

  • २०७६ असार ८, आईतवार

अस्पताल भर्ना गरेपछि सामान्यतया कुनै पनि कैदीबन्दीलाई नेल–हत्कडी लगाइँदैन । तर, फोक्सो र बोनम्यारोमा समस्या देखिएर थलिएका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गर्दा भने प्रहरीले खुट्टामा फलामे साङ्लो लगायो । कारागार व्यवस्थापन नियमावलीविप... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठकः सरकारको समीक्षा गरेर मन्त्री फेरिने

  • २०७६ असार ८, आईतवार

नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सरकारको कार्यशैलीको बारेमा समीक्षा गर्न आवश्यक भएको बताएका छन् । नेकपाको सचिवालय बैठकमा सरकार गठन भएको १५ महिना बितिसक्दा समेत प्रभावकारी रुपमा काम हुन नसकेको भन्दै सरकारको समीक्षा गरेर अगाडि बढ्न जरुरी रहेको बताएक... थप हेर्नुहोस्

News-Image

मनसुन सक्रिय, पश्चिममा भारी वर्षाको सम्भावना

  • २०७६ असार ८, आईतवार

बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन क्रमशः पश्चिमतिर विस्तार हुँदै पूरै नेपाल ढाक्न थालेको छ । मनसुनले अब दुई दिन पश्चिम क्षेत्रका विभिन्न स्थानमा भारी वर्षा गराउने भएको छ । शनिबार मनसुन मध्यक्षेत्रका केही भेग र पश्चिममा बढी स... थप हेर्नुहोस्

News-Image

सिन्जामा बन्ने भयो ‘खस सङ्ग्रहालय’

  • २०७६ असार ८, आईतवार

जुम्लाको सिन्जामा खस सङ्ग्रहालय बन्ने भएको छ । यहाँ खस सङ्ग्रहालय बनेपछि देश तथा विदेशबाट सिन्जा सभ्यता हेर्न आउनेलाई सजिलो हुने भएको छ । सिन्जा सङ्ग्रहालयका अभियन्ता डिल्लीप्रसाद तिवारी प्रसन्न छन् । उनले भने, “यो सङ्ग्रहालयले यहाँ आउने पर्यटक र ... थप हेर्नुहोस्

News-Image

नेकपामा मन्त्री फेर्ने बहस, योगेशलाई पर्यटनमन्त्री !

  • २०७६ असार ७, शनिबार

सत्तारुढ नेकपामा मन्त्रिपरिषद् हेरफेरको बहस सुरु भएको छ । आर्थिक वर्ष ०७६र७७ को बजेट पारित भएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने विकल्पमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग छलफल भएको अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुष्टि गरेका छन् । गत १... थप हेर्नुहोस्

News-Image

अख्तियारले भेटेन गोविन्दराज जोशीविरुद्धको फाइल

  • २०७६ असार ७, शनिबार

अख्तियारले पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीविरुद्ध दर्ता ‘अकुत’ मुद्दामा मागबमोजिमको निर्णय फाइल फेला पर्न नसकेको प्रष्टीकरण सर्वोच्च अदालतलाई दिएको छ। अख्तियारका सचिव महेश्वर न्यौपानेले सर्वोच्चमा गएर यस्तो प्रस्टीकरण बुझाएका हुन्। ... थप हेर्नुहोस्

News-Image

सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीलाई बन्दैछन् ललितपुरमा १४ ब‌ंगला

  • २०७६ असार ७, शनिबार

सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो । कामविशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरूले अब काठमाडौंमा पनि स्थायी सरकारी आवास पाउने भएका छन् । गत १७ मंसिरमा मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष... थप हेर्नुहोस्

News-Image

सरकार र पार्टी सञ्चालनमा विवादः नेकपाका दुई अध्यक्ष दुईतिर

  • २०७६ असार ६, शुक्रबार

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको एक वर्ष बित्दानबित्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सरकार र पार्टी सञ्चालनका विषयमा तीव्र मतभेद देखिएको छ । दुई पार्टी एकीकरण हुँदा ‘जेट विमानका दुई पा... थप हेर्नुहोस्

News-Image

त्रिवि रजिस्ट्रारको मनपरीः आफ्नो बढुवा आफैंले

  • २०७६ असार ६, शुक्रबार

कर्मचारीले आफ्नो बढुवा आफैं गर्न सक्छन् र ? धेरैको उत्तर हुन्छ– सक्दैनन् । तर त्रिभुवन विश्वविद्यालयमा कर्मचारी आफैंले आफ्नो बढुवा गर्न सक्छन् । पदमा बस्यो, नियम आफू अनुकुल बनायो अनि बढुवा भइहाल्यो । लामो समयदेखि त्रिवि यस्तै बेथितिको मारमा गुज्रि... थप हेर्नुहोस्