पत्रपत्रिकाबाट

News-Image

ओली र नेपाल नजिकिएपछि देउवा सशंकित

  • २०७८ असार १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद चर्किँदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुवै संयमित हुन पुग्दा पार्टी एकजुट हुने संकेत देखिएको छ । पछिल्ला दिनमा दुवै पक्षका शीर्ष तथा दोस्रो तहका नेताबीच भइरहेको सघन छलफल र वार... थप हेर्नुहोस्

News-Image

एमाले शीर्ष नेताहरूबीच बोलचाल बन्द

  • २०७८ जेष्ठ ३१, सोमबार
  • नवकान्तिपुर संवाददाता

‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महत्तोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने। कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष क... थप हेर्नुहोस्

News-Image

अख्तियारको काम निष्पक्ष नभएको सर्वोच्चको ठहर

  • २०७८ जेष्ठ ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाही निष्पक्ष र स्वच्छ नभएको ठहर गरेको छ । पदाधिकारी तथा कर्मचारी नियुक्ति र उनीहरूको खटन पटनको प्रक्रियालगायतका कार्यबाट आयोग निष्पक्ष नभएको ठहर हुने इजलासले स्पष्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीलाई कांग्रेस सांसद्ले दिए हत्या गर्ने धम्की !

  • २०७८ जेष्ठ २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको हत्याका ल... थप हेर्नुहोस्

News-Image

ओलीलाई एकपछि अर्को धक्का, नेपाल पक्षलाई राहत

  • २०७८ जेष्ठ २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि नेकपा एमालेको कारबाहीमा परेका प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्दै अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेश सदस्यहरू अमरबहादुर थापा, प्रकाश ज्वाला, कुर्मराज शाही ... थप हेर्नुहोस्

News-Image

एमाले एकताको लागि छलफलमा जुटेका दोस्रो तहका नेताहरुले निकाले यस्तो निष्कर्ष

  • २०७८ जेष्ठ २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

एमालेको शीर्ष नेतृत्व तहमा कटुता बढे पनि पार्टी एकताको पहल जारी छ। अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता प्रस्ताव वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरे पनि दोस्रो तहका नेता घनीभूत संवादमा जुटेका हुन्। राजधानीको समिट होटलमा मंगलबार पार्टीको एकता... थप हेर्नुहोस्

News-Image

ठाकुर पक्षभित्र चर्को असन्तुष्टि, सरकारमा जान नपाएकाहरु बिद्रोहको तयारीमा

  • २०७८ जेष्ठ २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारमा गएपछि जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि देखिएको छ। पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ सदस्यमध्ये एक राजकिशोर यादव सरकारमा जान पाएनन्। सोही अध्यक्ष मण्डलका अर्का एक सदस्य महेन्द्र ... थप हेर्नुहोस्

News-Image

आफ्नो टिम फुटाउन ओली लागिपरेको नेपालको आरोप

  • २०७८ जेष्ठ २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पुरानै संरचना फर्काउने सन्देश पठाए पनि त्यसलाई ‘धोका’ को संज्ञा दिएको छ। एमालेको आन्तरिक विवाद समाधानका लागि दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेका बेला नेता माधवकुमार नेपालले ओल... थप हेर्नुहोस्

News-Image

जेठ २ मा फर्कन सर्वोच्चबाट रिट फिर्ता लिनुपर्ने ओलीको सर्त

  • २०७८ जेष्ठ २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका दोस्रो तहका नेताबीच जारी छलफलमा अध्यक्ष केपी शर्मा ओली नेपाल समूहको मागबमोजिम २०७५ जेठ २ कै कमिटी ब्युँताउन सकारात्मक भएका छन् । तर, ओलीले जेठ २ अघिको अवस्थामा फर्कनका लागि सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा ने... थप हेर्नुहोस्

News-Image

‘नेपाल समूहले देउवालाई दिएको समर्थन फिर्ता लिए पुरानो कमिटी ब्युँताउन ओली तयार’

  • २०७८ जेष्ठ १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्। माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउ... थप हेर्नुहोस्