राष्ट्रिय समाचार

News-Image

दम्पती हत्या अभियोगमा दुई बालक प्रहरीको नियन्त्रणमा

  • २०७९ पुष २, शनिबार
  • नवकान्तिपुर संवाददाता

धादिङको मूलपानीमा भएको दम्पती हत्या अभियोगमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमै बसेर अनुसन्धानमा खटिएको प्रहरी टोलीले स्थानीय दुई बालकलाई अनुसन्धानका लागि नियन्त्रण लिएको हो । धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीक... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७९ पुष २, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशका देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शनिबार) प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका... थप हेर्नुहोस्

News-Image

चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह

  • २०७९ पुष १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशभर चिसो बढेको छ । चिसो बढेसँगै जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । विभागले देशका केही भू–भागमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०७९ पुष १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । भक्तपुर, मध्यपुरठिमी नगरपालिका-१ लोकन्थलीस्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४३ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै तनहुँ, भानु नगरपालिका-२ आमबोटेस्... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

  • २०७९ पुष १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-९ सिनामंगल कार्गो गेट अगाडि बा.५ ख ५६२२ नम्बरको बसको ठक्करबाट पैदलयात्री काभ्रे घर काठमाण्डौं सिनामंगल बस्ने बस्ने ४२ वर्षीय रामकृष्ण रन्जितकारको शुक्र... थप हेर्नुहोस्

News-Image

प्रदूषण जाँचपास नभएका गाडी चलाए आजदेखि एक लाख जारिवाना

  • २०७९ पुष १, शुक्रबार

वन तथा वातावरण विभागले आजदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई रु एक लाख जारिवाना गर्ने भएको छ । विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७९ पुष १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशका तराई भू-भागका केही स्थानहरुमा हुसु/कुहिरो लाग्नुको साथै पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज ... थप हेर्नुहोस्

News-Image

श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ

  • २०७९ मंसिर २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ परेकी छिन् । आफ्नै श्रीमान ४० वर्षीय मन बहादुर नेपालीको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-३० शिशुवा घर भई तनहुँ शुक्लागण्डकी नगरपालिका-४ प्रगति टोल बस्ने ३६ वर्षीया सुशिला ब... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०७९ मंसिर २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । बारा, बिश्रामपुर गाउँपालिका-५ इटियाही दरबार कोलोनीस्थित खेतमा रहेको परालको कुन्युमा जितपुर सिमरा उपमहानगरपालिका-८ राजनगर घर भएका २२ वर्षीय सुरज साह कानु बुधबार मृत अवस्थामा फेला परेका छन् । ... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७९ मंसिर २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तराई भू-भागको केही स्थानहरुमा हुस्सु/कुहिरो लाग्नुको साथै देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आ... थप हेर्नुहोस्