म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमा नै मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ । दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना हुँदा मालिका गाउँपालिका–७ विमकी ७० वर्षीया... थप हेर्नुहोस्
अमेरिकी डाइभर्सिटी भिसा (डिभी) को सन् २०२१ को आवेदनको म्याद भोलि नोभेम्बर ५ को राति १०ः४५ बजेबाट सकिने भएको छ । आवेदन एक महिना अघिदेखि खुलेको थियो । यसपालि आवेदनका लागि राहदानी पनि अनिवार्य चाहिने व्यवस्था गरिएकाले राहदानी बनाउनेहरुको भीड सम्बद्ध ... थप हेर्नुहोस्
मेष-सवारीको सुख मिल्नेछ, व्यवसायमा फस्टाएर जानेछ । वृष-जागिरको योग मिल्नेछ, प्रशंसाको भागिदार भइनेछ । मिथुन- भाग्यले साथ छोड्नेछ, विरोधीले दुख दिनेछन् । कर्कट- यात्राको सुख मिल्नेछ, पारिवारिक सहयोगले काममा प्रगति हुनेछ । सिंह- साझेदारी यात्रा हुन... थप हेर्नुहोस्
स्थानीय गाईको संरक्षणका लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना हुने भएको छ । पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा आगामी मङ्सिर १९ देखि २६ गतेसम्म गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट ज्ञानमहायज्ञ एवं गौमहोत्सव आयोजना गर्न लागिएको हो । वडा नं ७... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई गति दिन तथा सरकारप्रति जनताको सकारात्मक धारणा वृद्धि गर्न आफूले नेतृत्व गरेको सरकार गठन भएको २० महिनापछि दसैँ तिहार लगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने योजना बनाएका थिए। कामको आधारमा मन्त्रीहरुको मूल्यांकन ग... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस काभ्रेपलाञ्चोकलाई एक स्थानीय तहमा वडाध्यक्षको उम्मेदवार छान्न निकै सकस परेको छ । धुलिखेल नगरपालिका–२ का लागि दुई हप्तादेखिको छलफलले नेकपा र काङ्ग्रेसले वडाध्यक्षको उम्मेदवारबारे कुनै निष्कर्ष निकाल्न... थप हेर्नुहोस्
ढोरपाटन नगरपालिका–३ का वडाध्यक्ष हेमेन्द्र घर्ती सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। घर्ती देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। घर्तीसहित मोर्चाका नेता, कार्यकर्ता पार्टी परित्याग गरी आइतबार नेकपामा... थप हेर्नुहोस्
‘चालकले पटकपटक गाडी बिग्रिएको बताउनुभएको थियो। दोलखाको मागा देउराली बाखोरबाट बिहान साढे ८ बजे हिँडेको बा२ख ७२४५ नम्बरको बस पहिलोपटक दोलखाकै मुढेभन्दा अगाडि बिग्रियो। त्यहाँ बनाएर अगाडि बढेको बस अन्य थुप्रै स्थानमा बिग्रियो। बिग्रिएको बसलाई चालक र ... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा डा धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आज ‘सर्च कमिटी’ को सिफारिसमध्येबाट डा बाँस्कोटालाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाए पनि यसको आधि... थप हेर्नुहोस्
वैदेशिक रोजगारीमा गएकाहरूलाई केवल घरको माया मात्र हुँदैन, यो देश र समाजप्रति पनि उनीहरू उत्तिकै चिन्तित हुन्छन् । विदेशमा रहेर पनि उनीहरू आवश्यक पर्दा गाउँ समाजमा हुने मेला महोत्सवदेखि विपन्न र आपतमा परेकाहरूलाई सहयोग गर्न तत्पर हुन्छन् । संस्थागत हो... थप हेर्नुहोस्