
नेकपा माओवादी केन्द्रका नेता तथा माओवादी छोडेर एमाले बनेका नेताहरु शुक्रबार पालैपालो निर्वाचन आयोग पुगेका छन् । माओवादी पृष्ठभूमिका एमाले नेताहरुले निर्वाचन आयोग पुगेर आसन्न निर्वाचनबारे आयोग पदाधिकारीसँग छलफल गरेलगत्तै माओवादी नेताहरु निर्वाचन आयोग ... थप हेर्नुहोस्
जाजरकोटको कुशे पाटनमा हावाहुरी चल्दा पशुचौपाया छाड्न गएका ७ जना बेपत्ता भएका छन् । कुशे गाउँपालिका वडा नम्बर ८ र ९ का सात जना स्थानीय गाई, भैसी र बाख्रालगायत पशुचौपाया पाटन छाड्न गएका बेला पाटनको जलजलाबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विहीबार देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार विहीबार दिउँसो सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र १ नम्बर प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा... थप हेर्नुहोस्
विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल-भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो । उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबा... थप हेर्नुहोस्
मुलुकका १४ जिल्लामा कोरोनाभाइरस संक्रमणमा वृद्धि भएको सरकारले जनाएको छ । बुधबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्ण पौडेलले पछिल्ला १४ दिनमा ती जिल्लामा भाइरस संक्रमण बढेको जनाए । मन्त्रालयका अनुसार प्रदेश १ को उ... थप हेर्नुहोस्
राप्ती, तिनाउ, बबई, कालिगण्डकी, भेरी र भेरीका सहायक नदी जलाधार क्षेत्रमा आज बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कोशी र कोशीका सहायक नदीमा पानीको बहाव सामान्य रहने अनुमान छ । नारायणी, कर्णाली, महाकाली जलाधारका केही सह... थप हेर्नुहोस्
काठमाडौं । मेलम्चीको होटल रोजको छतमा दुईजना युवा फसेका छन् । पानीको सतह जमिनबाट धेरै माथि आएपछि सुरक्षित स्थानमा जान नसकेका उनीहरुले उद्धारका लागि गुहार मागिरहेका छन् । उक्त होटलको छतमात्र देखिन्छ । साथै, होटलको वरिपरि खोलाले घेरेको हुनाले तत्काल ... थप हेर्नुहोस्
मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । मनसुनी वायुकै प्रभावले आज देशका चार वटा प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्र... थप हेर्नुहोस्
सिन्धुपाल्चोकको पश्चिमउत्तर क्षेत्र मेलम्चीमा हिजो रातिदेखी भीषण बाढी आउँदा ठूलो जनधनको क्षति पुराएको छ । बाढीका कारण उत्तरी सिन्धुपाल्चोका मेलम्ची तटीय बजारहरू बगरमा परिणत भएको छ । बाढीका कारण ६० जनाभन्दा बढी बेपत्ता भएको अनुमान गरिएको छ। नदी तटी... थप हेर्नुहोस्
लगातार भइरहेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । मङ्गलवार नारायणी नदीको देवघाट जल मापन केन्द्रमा नदीले चेतावनीको सतह पार गरेपछि यस क्षेत्रमा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै गण्डक ब्यारेजका सबै ... थप हेर्नुहोस्
