
प्रधानमन्त्री केपी शर्मा ओलीका निर्णयविरुद्ध सर्वोच्च अदालतले एकपछि अर्को फैसला गरिरहेका बेला उनका प्रेस सल्लाहकार सूर्य थापाले अदालतको भूमिकाबारे चर्चा गरेका छन्। सर्वोच्च अदालतले सरकारद्वारा जारी नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न तथा ए... थप हेर्नुहोस्
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् । विहीबार संसदमा अनुपस्थित भएका मनाङेले पदबाट राजीनामा दिएका हुन्। उनले विहीबारबाटै लागु हुनेगरी आफूले पदबाट राजीनामा दिएको बताएका छन्। उनले मुख्यमन्... थप हेर्नुहोस्
गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने दिनमा युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे) सम्पर्कविहीन भएका छन्। विपक्षी गठबन्धनको पक्षमा रहने बताएका मनाङे बुधबार रातिदेखि सम्पर्क विहीन भएका हुन्। मनाङेले प्रयोग ... थप हेर्नुहोस्
मंगलबार बोराभित्र मानिसको खुट्टा भेटिएको स्थानबाट केही पर जलाएको अवस्थामा मासुजस्तै बस्तु फेला पारेको छ। घटनाको अनुसन्धान गर्दै जाने क्रममा घटनास्थल भन्दा करिब १ किलोमिटर उत्तरतर्फ खाली जग्गमा परालले जलाएको अवस्थामा मासुको डल्ला फेला पारेको हो। धोक्र... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा तीव्र रूपमा फैलिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा।कृष्णप्रसाद पौडेलले सहरमा केही कम भए पनि गाउँमा कोरोना सङ्क्रमण तीव्र भएको जानकारी दिँदै अब गाउँबा... थप हेर्नुहोस्
पश्चिमी र स्थानीय वायुको प्रभावले आज देशभरको मौसममा बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पाँच वटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ। पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाको महाशाखा... थप हेर्नुहोस्
नेकपा एमाले एकता अभियानका संयोजक वामदेव गौतमले पार्टी एकताका लागि २०७५ जेठ २ गते कायम रहेका पदाधिकारीसहितको स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् । गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना वा विघटन सदर जुनसुक... थप हेर्नुहोस्
लुम्बिनी प्रदेश सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विपक्षी दलका सांसदहरुको सहभागी भएनन् । विपक्षी दलका सांसदहरूले संसदीय मर्यादाविपरीत वैशाख १९ गते सांसदहरुमाथि धरपकड गरेको विरोधमा बहिस्कार गरेको नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले... थप हेर्नुहोस्
मुलुकभर पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसस पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भेगमा आंशिक बदलीको अवस्था छ । आज दिउँसो र राति प्रदेश १, २, वाग्मती प्रदेश र गण्डकी प्रदेशक... थप हेर्नुहोस्
बर्खास्त भएका प्रदेश २ का नि वर्तमान भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले आफ्नो पद मध्यरातमा बर्खास्त भएकोमा सरप्राइज लागेको बताएका छन्। उनले संक्षिप्त कुराकानी गर्दै भने, ञम त सुतिरहेको थे। समाचार आएपछि धेरै जनाले फोन गरे। औपचारिक रूपमा... थप हेर्नुहोस्
