राष्ट्रिय समाचार

News-Image

सिसडोल स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

  • २०७८ जेष्ठ २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं. २ का नेपाली कांग्रेसका वडा सभापति राजन न्यौपानेको सक्रियतामा सिसडोल डम्पिङ साइट नजिकै रहेको सिसडोल स्वास्थ्य चौकीलाई करिब ६ लाख रूपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । उक्त समग्रीहरू बोधिसत्व बिहा... थप हेर्नुहोस्

News-Image

लिचीको दाना घाँटीमा अड्किएर ६ महिने बालकको मृत्यु

  • २०७८ जेष्ठ २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लिचीको दाना घाँटीमा अड्किएर कञ्चनपुरमा ६ महिने बालकको मृत्यु भएको मृत्यु भएको छ । भीमदत्त नगरपालिका-५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाका छोरा वीरेन्द्रको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्... थप हेर्नुहोस्

News-Image

नेपाल समूह छोड्न योगेशलाई यस्तो अफर

  • २०७८ जेष्ठ १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

पार्टीभित्रको विवाद मिलाउन नेकपा एमालेमा दोस्रो तहका नेताहरु सक्रिय हुन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच प्रत्यक्ष भेटवार्ता नभए पनि दुवै पक्षका दोस्रो तहका नेताहरुबीच भेटवार्ता बाक्लिएको छ । यसै शिलशिलामा पार्टी महासचिव... थप हेर्नुहोस्

News-Image

उपत्यकाको निषेधाज्ञा जेठ मसान्तसम्म थप्ने तयारी, यस्ता पसल बिहान खोल्न पाइने

  • २०७८ जेष्ठ १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ महिनाभर लम्बिने भएको छ। हालका प्रावधानलाई केही खुकुलो पार्दै जेठ मसान्तसम्म निषेधाज्ञा थपिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि उपत्यकामा यही १४ देख... थप हेर्नुहोस्

News-Image

मलेसियामा नेपाली सवार गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु

  • २०७८ जेष्ठ १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

मलेसियामा सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् । नेपाली युवा सवार गाडी दुर्घटनामा परेको हो । मलेसियामा काम गर्दै आएका मनोजले सामाजिक सञ्जाल फेसबुकमा आफू चडेको गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको र ७ जना घाइते भएको जानकारी... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा ९ सहित कोरानाबाट थप २७ को मृत्यु

  • २०७८ जेष्ठ १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमणका कारण बागमती प्रदेशमा थप २७ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा १३ जिल्लाका ८ जना महिला र १९ जना पुरुषको मृत्यु भएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौंमा ९ जनाको मत्यु भएको छ । यसैगरी ललितपुरमा ४ जना, भक्तपुरमा ... थप हेर्नुहोस्

News-Image

राजा वीरेन्द्र शाहको वंशनाश भएको २० वर्ष पूरा

  • २०७८ जेष्ठ १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको २० वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ। जेठ १९ को त्... थप हेर्नुहोस्

News-Image

यी स्थानमा आज पनि हावाहुरीसहित वर्षाको सम्भावना

  • २०७८ जेष्ठ १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १ लगायत देशका पहाडी भू–भागका केही स्थानमा र तराईका केही भू–भागमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली र वा... थप हेर्नुहोस्

News-Image

कोरोना सङ्क्रमितहरूको राहतका लागि नुवाकोट कांग्रेसको सक्रियता

  • २०७८ जेष्ठ १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोरोना सङ्क्रमणबाट पीडित जनसमुदायलाई राहत दिन नुवाकोट कांग्रेस थप क्रियाशील भएको छ । कोरोना सङ्क्रमित भई आइसोलेसन सेन्टर र अक्सिजनको अभावमा छटपटाइरहेका जिल्लाबासीहरूको पीडा र व्यथालाई कम गर्न उनीहरूलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको निगरानीमा राखी उपच... थप हेर्नुहोस्

News-Image

किन पछि हटे प्रधानमन्त्री ओली ?

  • २०७८ जेष्ठ १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी विभाजन हुनबाट रोक्न अन्तिमसम्म प्रयास गर्नुपर्नेमा निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको बैठकले पार्टी एकताका लागि लचिलो हुनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प... थप हेर्नुहोस्