
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट औपचारिक रुपमा उद्घाटन गरी काठमाडौं उपत्यकाभित्र वितरण सुरु गरिने भएको छ । गत आइतबारबाट परीक्षणका रुपमा पानी वितरण गर्न थालिएको भएपनि औपचारिक शुभारम्भ भने राष्ट्रपति विद्यादेवी भण्डारीले आज गर्नुहु... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा अोलीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति सहानुभूति प्रकट गरेका छन् । सर्वोच्च अदालतले नेकपा बदरको फैसला पुनरावलोकन नहुने सर्वोच्च अदालतको निर्णयपछि थापाले सम्हालिएर राजनीति गर... थप हेर्नुहोस्
युवतीहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–७ झाङगाझोली घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने २४ वर्षीय सरगम भन्ने श्यामकुमार भट्टराई, सिन्धुल... थप हेर्नुहोस्
सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल गर्न बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । बैठकले औपचारिक रुपमा समर्थन फिर्ता लिनेबारे अझै निर्णय लिन सकेको छैन । विहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटीको अ... थप हेर्नुहोस्
सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फण... थप हेर्नुहोस्
महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुर टोलबाट बेपत्ता भएका पाँच बालिकासहित सात जनाको भारतबाट उद्दार गरेर नेपाल ल्याइएको छ। उनीहरुलाई गएराति पौने ११ बजे नेपाल ल्याइएको हो। नेपाल प्रहरी र शसस्त्र प्रहरी समेतको समन्वयमा भारतबाट उनीहरुलाई सकुशल उद... थप हेर्नुहोस्
काठमाडौं उपत्यकासहित प्रदेश नम्बर १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा विहीबार साँझ पनि पानी पर्ने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार साँझ काठमाडौंमा ९.८ मिलिमिटर वर्षा भएको छ। गत मंसिरयता काठमाडौंमा यति धेरै पानी परेको यो पहि... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ । आज बिहान स्थायी कमिटीको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिने विषयमा छलफल केन्द्रित हुने बुझि... थप हेर्नुहोस्
पूर्वयुवराज पारस शाह चढेको हेलिकोप्टर आज साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाटमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट भरतपुरतर्फ उडेको एयर डाइनेष्टिको हेलिकप्टर मौसम खराबका कारण मास्दीघाटमा अवतरण गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्... थप हेर्नुहोस्
घाँस काट्न गएका महात्तरीको भंगहा नगरपालिका-८ धर्मपुरका सातजना बालिका र किशोरी सम्पर्कविहीन भएका छन्। मंगलबार दिउँसो करिब १ बजे घाँस काट्न निस्किएका उनीहरू सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीन हुनेमा ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान... थप हेर्नुहोस्
