राष्ट्रिय समाचार

News-Image

कुलमानको पक्षमा गरिएको युवाहरुको प्रदर्शनमा प्रहरीको धरपकड

  • २०७७ आश्विन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कुलमानको कार्यकाल सकिएपछि उनी नेपाल विद्युत प्राधिकरणबाट विदा भएका छन् । कुलमानले नेपालमा लोडसेडिङ अन्त्य गर्न अभूतपूर्व भूमिका खेलेको सर्वविदीतै छ । सारा नेपाली जनताले कुलमानलाई नै अर्को कार्यकालको लागि पनि नियुक्ति भएको देख्न चाहन्छन् । त्यसैले उनल... थप हेर्नुहोस्

News-Image

ऊर्जामन्त्री पुनको सचिवालयका अनुसार कुलमानको पुनर्नियुक्तिको सम्भावना अझै कायम

  • २०७७ आश्विन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट भर्खरै बिदा भएका कुलमान घिसिङलाई सरकारले पुनः नियुक्ति गर्ने सम्भावना अझै रहेको जनाएको छ । मन्त्री पुनका स्वकीय सचिव दुर्गाप्रसाद चाप... थप हेर्नुहोस्

News-Image

पशुपतिनाथको मन्दिर दर्शनका लागि खुला गर्न मागसहित प्रर्दशन

  • २०७७ आश्विन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पशुपतिनाथ बन्द भएको पनि झण्डै झण्डै ६ महिना भैसक्यो । यस्तोमा भक्तजनहरुलाई पशुपतिनाथको दर्शन गर्न मन लाग्नु स्वभाविकै हो । त्यसैले अब पशुपतिमा दर्शन गर्न पाउनुपर्ने मागसहित भक्तजनले प्रर्दशन गरेका छन् । बिहीबार बिहान पशुपति क्षेत्रमा पुगेर दर्शनार... थप हेर्नुहोस्

News-Image

नारायणगढ–मुग्लिन खण्डमा पुनः पहिरो, सडक अवरुद्ध

  • २०७७ आश्विन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी छ । पहिरो खस्न रोकिएस... थप हेर्नुहोस्

News-Image

गलकोट समाज जापान क्षेत्रीय समितिको अध्यक्षमा खत्री चयन

  • २०७७ आश्विन १, बिहीबार
  • थम्मन थापा

गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोको अध्यक्षमा रमेशकुमार खत्री चयन भएका छन् । क्षेत्रीय समिति टोकियोको सम्पन्न भेलाले आगामी २ वर्षे कार्यकालको लागि अध्यक्षमा खत्री सहित २६ जनाको कार्यसति चयन गरेको हो । जापानको टोकियोमा सम्पन्न पाँचौं अधिवेशनमार्... थप हेर्नुहोस्

News-Image

सबै प्रदेशमा वर्षा जारी, सतर्क रहन आग्रह

  • २०७७ आश्विन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आज बिहानैदेखि देशका सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार कुनै स्थानमा रातिदेखि तथा कुनै ठाउँमा बिहानदेखि पानी परिरहेको छ। महाशाखाले बिहान जारी ... थप हेर्नुहोस्

News-Image

यदि तपाईमा यी चार लक्षणहरु देखिएमा शास्त्र भन्छ कि तपाई चाँडै धनी बन्नेवाला हुनुहुन्छ

  • २०७७ भाद्र ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाम्रो जीवनमा लक्ष्मीले कहिले कति बेला कृपा गर्नुहुन्छ भन्ने बारे हामीलाई थाहा हुदैन । त्यस्तै हामिले जे गर्दा पनि गर्न आटेको कार्यमा सफलता नमिल्ने कारणले निरासा र तनावको सामना गर्नु पर्ने पनि हुन्छ । हिन्दु शास्त्रमा यस्ता चार  सकेंतहरु छन् जसले ... थप हेर्नुहोस्

News-Image

तरकारीको भाउ वृद्धि हुँदा उपभोक्ता मारमा

  • २०७७ भाद्र ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

बजारमा दैनिक उपभोग्य वस्तु तरकारीको भाउ आकासिएको छ । बजारमा दैनिक उपभोग्य वस्तुको भाउ आकासिँदा त्यसको प्रत्यक्ष मार सबैभन्दा बढी न्युन आए भएका उपभोक्ताहरू परेमा परेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यववस्थापन केन्द्रका अनुसार बुधबार आलु प्रति... थप हेर्नुहोस्

News-Image

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो ?

  • २०७७ भाद्र ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप ८ जनाको ज्यान गएको छ । त्यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ३९ जनामा कोरोना संक्रमण पुष... थप हेर्नुहोस्

News-Image

ग्राहक बनेर मन्त्री बजार अनुगमनमा निस्किएपछि …

  • २०७७ भाद्र ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ग्राहकको भेषमा बजार अनुगमनमा निस्केका हुन् । लकडाउन खुलेसँगै बढेको प्याजको मूल्यमा भएको वृद्धिबारे सत्य तथ्य बुझ्न मन्त्री अनुगमनमा निस्केका हुन् । बुधबार बिहानै मन्त्री भट्ट राजधानीका विभिन्न होलसेल,... थप हेर्नुहोस्