राष्ट्रिय समाचार

News-Image

गैँडा मरेपछि थपियो निकुञ्जमा चुनौती

  • २०७७ भाद्र २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

झण्डै चार वर्षपछि तस्करले गैँडा मारेको अनुमानसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने नवलपरासीको लौखानी नजिकै टापुमा भदौ २१ गते मृत गैँडा भेटियो । पाँच दिनअघि भदौ १६ गते बन्दुकको आवाज आएपछि नेपाली सेना... थप हेर्नुहोस्

News-Image

फागनुमा महाधिवेशन हुन नसक्ने भएपछि सस्थापन इतरपक्ष सशङ्कित

  • २०७७ भाद्र २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गइरहेकोले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आगामी फागुनमा हुने भनिएको १४औं महाधिवेशन प्रभावित बन्ने देखिएको छ । कोरोनाका कारण महाधिवेशनका गतिविधिहरूमा असर परेपछि त्यसले आगामी महाधिवेशन प्रभावित बन्ने देखिएको हो ... थप हेर्नुहोस्

News-Image

फेन्सी स्टोर र कपडा पसल प्रहरीले बन्द गरायो

  • २०७७ भाद्र २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले काठमाडौंको विभिन्न स्थानमा खुलेका फेन्सी र कपडा पसल बन्द गराएका छन् । काठमाडौँ उपत्यकामा तीनहप्तादेखिको निषेधाज्ञा खुकुलो भएसँगै असन, इन्द्रचोक, महाबौद्ध क्षेत्रमा आज खोलिएका फेन्सी स्टोर, कपडा पसल प्रहरीले बन्द गराएको हो । प्रशासनले विभि... थप हेर्नुहोस्

News-Image

आज आत्महत्या विरुद्धको विश्व दिवस मनाइँदै

  • २०७७ भाद्र २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आत्महत्या विरुद्धको विश्व दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ । आत्महत्या गर्नबाट रोकथाम गर्ने उपायको खोजी र सचेतना फैलाउने उद्देश्यसहित हरेक वर्ष सेप्टेम्बर १० का दिन आत्महत्या विरुद्धको दिवस मनाउने गरिएको छ । आत्महत्या रोकथामका... थप हेर्नुहोस्

News-Image

मोबाइल चार्ज गर्दै गर्दा चट्याङ लागेर एकको मृत्यु

  • २०७७ भाद्र २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बागलुङको ताराखोलामा मोबाइल चार्ज गर्दै गर्दा चट्याङलागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोबाइल चार्जमा राख्ने क्रममा ताराखोला गाउँपालिका – ३ स्थित आफ्नै घरमा परेको चट्याङले बुधबार राति घाइते भएका भीमबहादु बस्नेतको उपचारमा क्रममा मृत्यु भएको... थप हेर्नुहोस्

News-Image

डर तथा प्रलोभन देखाई दुई जना महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

  • २०७७ भाद्र २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

डर, धाकधम्की तथा प्रलोभन देखाई ३१ वर्षीया महिला र ३६ वर्षीया अर्की महिलालाई जबरजस्ती करणी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–७ शान्तिनगर घर भएका ३७ वर्षीय बामदेव सुवेदी रहेका कास्की प्रहरी... थप हेर्नुहोस्

News-Image

अब ‘नो हर्न, नो ओभरटेक’

  • २०७७ भाद्र २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बुधबारदेखि दमौली बजारमा हर्न बजाउन र ओभरटेक गर्न निषेध गरेको छ । दमौली बजारभित्र तीव्र गतिमा सवारी चलाउने क्रम बढेपछि ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न र नो ओभरटेक’ को अवधारणा ल्याएको हो । अनावश्यक रुपमा हर्... थप हेर्नुहोस्

News-Image

१८ वर्षीया किशोरीलाई ललाई फकाई भारत लिएर जाँदै गरेका युवकहरु पक्राउ

  • २०७७ भाद्र २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

एक किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लिएर जाँदै गरेका ६ युवकलाई रौतहटको सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका-७ च... थप हेर्नुहोस्

News-Image

अझै बनेन नेकपा संसदीय बोर्ड

  • २०७७ भाद्र २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आधा कार्यकाल वित्दा पनि सत्तासीन नेकपाको संसदीय बोर्ड गठन र दलको सचिव नियुक्ति हुन सकेको छैन। संसदीय काम कारवाहीलाई चुस्त बनाउन, सुपरिक्षवेण गर्न र सांसदलाई क्रियाशिल बनाउन नेकपाले विधानमै २३ सदस्यीय बोर्डको व्यवस्था गरेको छ। तत्कालीन एमाले र माओव... थप हेर्नुहोस्

News-Image

नेपाली किशोरीलाई ललाइफकाई भारत लगिरहेका युवक पक्राउ

  • २०७७ भाद्र २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली एक किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका –७ चिरान चोक... थप हेर्नुहोस्