
अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली आज बिहान स्वदेश फर्किएका छन् । उनीहरु आज बिहान ९ः१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । अफगानिस्तानबाट लण्डन पुर्याइएका उनीहरुलाई त्यहाँबाट दोहा हुँदै कतार एयरवेजको... थप हेर्नुहोस्
अविरल वर्षासँगै गए राति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए । उहाँले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको जानकारी दिए । थप घर र बाटोसमेत जोखिमम... थप हेर्नुहोस्
हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू-भागमा तराई नजिक रहेको छ भने पूर्वी भू-भागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ। बङ्गालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली पनि रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। आज गण... थप हेर्नुहोस्
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ पक्राउ हुनेमा कपिलवस्तु बुद्धभूमि नगरपालिका-३ दुबिया बस्ने ६५ वर्षीय चन्द्रमणी पाण्डे रहेका छन् । थान सामुदायिक जंगलमा बाख्रा चराउन गएको अवस्थामा चन्द्रमणील... थप हेर्नुहोस्
काठमाडौँ सहित देशका विभिन्न जिल्लाबाट प्रहरीले लागूऔषध सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेमा काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-५ थलि मिलन चोक डेरा गरी बस्ने सर्लाही हरिवन नगरपालिका-९ घर भएका ४२ वर्षीय संजिव राईलाई १८ केजी अवैध लागूऔषध ... थप हेर्नुहोस्
निर्मला पन्तलाई न्याय माग्दै सामाजिक अभियान्ता सावित्री सुवेदीले धनगढीमा एकल प्रर्दशन गरेकी छन् । सुवेदीले आज (मंगलबार) धनगढीमा मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रर्दशन गरेकी हुन् । 'बलात्कारीलाई फाँसी दे', 'निर्मलालाई न्याय दे', 'मेरो शरीर मेरो... थप हेर्नुहोस्
नेपाल भारत संयुक्त निगरानी संयन्त्रको बैठकले नेपालमा भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाबारे समीक्षा गरेको छ । बैठकले ती आयोजनाको प्रगतिबारे छलफल गर्दै कार्यान्वयनका क्रममा देखिएका समस्यालाई समयमै सम्बोधन गर्ने निष्कर्षसमेत निकालेको छ । बैठकमा ... थप हेर्नुहोस्
अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई आज काठमाडौं ल्याइएको छ। अफगानिस्तानबाट उद्धार गरेर कतारको दोहा र कुवेतमा लगेर राखिएका १२७ नेपालीलाई आज बिहान स्वदेश ल्याइएको हो। नेपाली समयअनुसार बिहान सवा १० बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौँस्थि... थप हेर्नुहोस्
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश भोलिसम्ममा ल्याउने भएको छ। सत्तारूढ गठबन्धनका एक शीर्ष नेताले दिएको जानकारीअनुसार सकभर आजै नभए बुधबार उक्त अध्यादेश आउन लागेको हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याउन लागेको अध्यादेश... थप हेर्नुहोस्
हाल बङ्गालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेकोले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज प्रदेश नं १, प्रदेश २, बागमती र गण्डक... थप हेर्नुहोस्
