राष्ट्रिय समाचार

News-Image

मुख्यमन्त्रीलाई श्रीमान भनेर दाबी गर्ने बालिका खड्का पेरिसडाँडाबाट पक्राउ

  • २०७७ आश्विन ४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई श्रीमान् रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी मुद्दा दायर गरेकी बालिका खड्का पक्राउ परेकी छन् । प्रमाण पुर्‍याउन नसकेको भनी काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएकी खड्का आइतबार बिहान पेर... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट नेपालमा पहिलो पटक एक सैनिकको मृत्यु

  • २०७७ आश्विन ४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ । काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते कोरोना परी... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक पेरिसडाँडामा जारी, मन्त्री हेरफेरको विषयमा छलफल

  • २०७७ आश्विन ४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेकपाको सचिवालय बैठक पेरिसडाँडामा जारी छ । पूर्व माओवादीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा जारी नेकपा सचिवालय बैठकमा विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल भइरहेको छ । एमाले र माओवादी केन्द... थप हेर्नुहोस्

News-Image

अर्का एकजना कोरोना संक्रमित पुरूषको मृत्यु

  • २०७७ आश्विन ४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

बाँकेका एक कोरोना संक्रमित पुरूषको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगगञ्ज उपमहानगरपालिका २१ पुरैनाका ५९ वर्षीय पुरुषको शनिबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । भदौ २० ग... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ आश्विन ४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमा महाशाखाले आज पनि मनसुनको न्यून चापीय रेखाको प्रभावले मुलुकका विभिन्न स्थानमा हल्का वर्षा हुने पूर्वानुमान गरेको छ । अनुसार अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आंशिक बदली भएको छ । आज दिउँसो मुलुकभर आंशिक ... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ आश्विन ३, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५ सय ७०, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएक... थप हेर्नुहोस्

News-Image

सुरक्षाकर्मीमा कोरोना देखिएपछि मन्त्री पुनसहितको परिवार होम आइसोलेसनमा

  • २०७७ आश्विन ३, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

पूर्वसभामुख ओनसरी घर्तीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि उर्जामन्त्री वर्षमान पुनसहितको परिवार होम आइसोलेशनमा बसेका छन् । मन्त्री पुनसहित पूर्वसभामुख र उनका परिवारका सदस्य शुक्रबारदेखि नै होम आइसोलेसनमा बसेका हुन् । मन्त्... थप हेर्नुहोस्

News-Image

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

  • २०७७ आश्विन ३, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा सुधार हुँदै गएपछि शनिबार (आज) घर फर्किएका छन् । चाबहिलस्थित ओम अस्पतालमा उपचारत महामन्त्री कोइरालालाई अस्पतालले आज डिस्चार्ज गरको हो । मंगलबार राति एक्कासि शरीरको तापक्रम बढेपछि होम आइसो... थप हेर्नुहोस्

News-Image

कुलमानद्वारा आफ्नो पक्षमा सडकमा प्रदर्शन नगरिदिन अनुरोध

  • २०७७ आश्विन ३, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा सडक प्रदर्शन नगरिदिन समर्थकलाई आग्रह गरेका छन् । विद्युत प्राधिकरणमा दोस्रो पटक कुलमानलाई नियुक्त गरिनुपर्ने माग राखेर केही दिनयता राजधानी काठमाडौँसहितका विभिन्न शहरमा... थप हेर्नुहोस्

News-Image

डा. सन्दुक रूइतलाई सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम) प्रदान गरिने

  • २०७७ आश्विन ३, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट विभूषित गरिने भएको छ । संविधान दिवसका अवसरमा ५९४ जनालाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरिएकोमा डा. रूइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) ... थप हेर्नुहोस्