राष्ट्रिय समाचार

News-Image

पहिरोले घर बगाउँदा दुईको मृत्यु

  • २०७७ श्रावण १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

रुकुमपश्चिममा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–९, स्यालाको एक घर गए राति पहिरोले बगाउँदा दुई जनाको मृत्यु भएको हो । रातभर परेको अविरल वर्षाका कारण आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाउँदा उनका छोरा २२ वर्ष... थप हेर्नुहोस्

News-Image

मनसुन फेरि सक्रिय भएकोले आगामी तीन दिन वर्षा हुने, सतर्क हुन आग्रह

  • २०७७ श्रावण १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । गए रातिदेखि न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको तराई भूभाग नजिक रहेकाले मनसुन थप सक्रिय भई वर्षा भएको मौसमविद् राजु प्रधानाङ्गले बताए । अबका तीन दिन (साउन १५ गतेसम्म) देशभर बदल... थप हेर्नुहोस्

News-Image

नेकपा स्थायी कमिटी बैठक आज बस्दै, प्रचण्ड-नेपाल समूहको यस्तो तयारी

  • २०७७ श्रावण १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । यसअघि साउन ६ मा बसेको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली अनुपस्थित भएपछि केहीबेरमै टुंगिएको थियो । पार्टीमा विवाद चर्किएपछि गत असार १० देखि सुरू भएको स्थायी कमिटी बैठक पटक–प... थप हेर्नुहोस्

News-Image

आजदेखि वर्षाको मात्रा अझ बढ्ने, शतर्कता अपनाउन आग्रह

  • २०७७ श्रावण १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आज देशका विभिन्न ठाउँमा भारी वर्षा भैरहेको छ । न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा वर्षाको मात्रा बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको बाढी सूचना केन्द्रका अनुसार इलाम, झापा र मोरङमा भारी वर्षा भएपछि सम्भावित बाढी, पहिरो र डुबान... थप हेर्नुहोस्

News-Image

विगत २४ घण्टामा कोरोनाका कारण कतिको भयो मृत्यु?

  • २०७७ श्रावण १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोनाको कारण थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुनेमा २ जना नेपाली र १ जना भारतीय रहेका छन् । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।... थप हेर्नुहोस्

News-Image

कति थपिए बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा संक्रमित ?

  • २०७७ श्रावण १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकामा सोमबार थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका तीनजनामा संक्रमण देखिएको छ । त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका १ तथा स्टार अस्पताल ललितपुरमा गर... थप हेर्नुहोस्

News-Image

लकडाउन खुलेसँगै काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा

  • २०७७ श्रावण १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

विभिन्न तहबाट चौतर्फी दबाबपछि सरकारले साउन ६ गतेदेखि लकडाउन खुला गरेको थियो । लकडाउन खुला गरिएसँगै काठमाडौं उपत्यका कोरोना भाइरस महामारीको उच्च जोखिममा रहेको विज्ञहरु बताउँछन् । सरकारले लकडाउन त अन्त्य गर्यो तर कोरोना संक्रमणको दर घटेको छैन । यसको बद... थप हेर्नुहोस्

News-Image

कालापानी-लिम्पियाधुरामा नेपालीको प्रवेश रोक लगाउन भारतले नेपाललाई पठायो पत्र

  • २०७७ श्रावण १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतले कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न नेपालसँग आग्रह गर्दै पत्राचार गरेको छ । भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पत्र पठाइ गुंजी, कालापानी, लिम्पियाधुरासहितमा अवैध रुपमा नेपालीहरु समूह बन... थप हेर्नुहोस्

News-Image

बञ्चरो प्रहार गरेर श्रीमान्‌को हत्या

  • २०७७ श्रावण १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

बाँकेमा एक महिलाले बञ्चरो प्रहार गरी श्रीमान्‌को हत्या गरेकी छन् । खजुरा गाउँपालिका वडा नम्बर ६ नयाँ गिजरामा ६५ वर्षीया मिछिया थारुले ७५ वर्षीय श्रीमान्‌ लक्षीराम थारुको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सामान्य घरासयी विवादमा मिछिया... थप हेर्नुहोस्

News-Image

विभिन्न १५ जिल्लामा भारी वर्षा, चार दिनसम्म सतर्क रहन आह्वान

  • २०७७ श्रावण १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

दुई वटा मौसमी प्रणाली सक्रिय रहँदा आज बिहानैदेखि विभिन्न १५ जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, धादिङ, तनहुँ, स्याङ्जा, कास्की, तनहुँ, पाल्पा, गुल्मी, नवलपरासी, रूपन्देही र कपिलवस्तुका के... थप हेर्नुहोस्