राष्ट्रिय समाचार

News-Image

उपत्यकाका तीन स्थानमा ‘फ्लाई ओभर’ निर्माण हुने

  • २०७७ असार ९, मंगलवार

सवारी व्यवस्थापन गर्न काठमाडौँ उपत्यकाका तीन स्थानमा ‘फ्लाई ओभर’ निर्माण हुने भएको छ । व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न ती फ्लाई ओभर बन्न लागेका हुन् । ‘फ्लाई ओभर’ निर्माणको सर्वे तथा डिजाइनका लागि परामर्शदाता चयन प्रक्रिया अन्तिम चरणमा र... थप हेर्नुहोस्

News-Image

कोरोना परीक्षणको रिपोर्ट आउन ढिलो भएको भन्दै क्वरेण्टीनमै आन्दोलन

  • २०७७ असार ९, मंगलवार

कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई गरेको भन्दै क्वरेण्टीनमा बसेकाहरु आन्दोलनमा उत्रिएका छन् । घोराही उपमहानगरपालिका–१८ मा रहेको रझेना माध्यामिक विद्यालयको क्वरेण्टीनमा बसेकाहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रिपोर्ट दिन ढिलाई गरेको भन्दै प्र... थप हेर्नुहोस्

News-Image

देशका विभिन्न ठाउँमा भारी वर्षा हुने, बाढीबाट सतर्क रहन आग्रह

  • २०७७ असार ९, मंगलवार

केही दिनदेखि जारी वर्षा अझै रोकिएको छैन । अहिलेपनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले विशेषगरी पूर्वी तराई तथा सुदूरपश्चिमका केही स्थानमा वर्षा भ... थप हेर्नुहोस्

News-Image

इन्गेजमेन्टको अघिल्लो दिन झुण्डिइन् श्वेता, यस्तो छ कारण

  • २०७७ असार ९, मंगलवार

सोमबार इन्गेजमेन्टको तयारी विराटनगरमा भइरहेको थियो । उदयपुर बेलका नगरपालिका–२ निवासी २४ वर्षीया श्वेता पोखरेलले आइतबार साँझ झुण्डिएर आत्माहत्या गरिन् । उनको आत्माहत्या नभएर आत्माहत्या दुरुत्साहन भएको भन्दै परिवारले किटानी जाहेरी दिएपछि घटनाको भित्री ... थप हेर्नुहोस्

News-Image

फेरि लकडाउन ? मोडालिटी भने फेरिने

  • २०७७ असार ९, मंगलवार

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पुग्न लाग्दा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ । नेपालमा कोरोना संक्रमितको संख्या दुई जना पुग्दा सरकारले १० चैत २०७६ साँझ निर्णय गर्दै ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी ... थप हेर्नुहोस्

News-Image

पाकिस्तानी सेनाको आक्रमणबाट भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु

  • २०७७ असार ९, मंगलवार

पाकिस्तानी सेनाको आक्रमणबाट भारतीय गोर्खा आर्मीमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । पाकिस्तानी सेनाको आक्रमणबाट भारतीय सेनाको ३/५ जीआरमा कार्यरत गुल्मी छत्रकोट-५, खज्र्याङका दिपक कार्कीको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । सोमबार बिहान ५:३० बज... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिम प्रदेशमा थप ९६ जनामा कोरोना संक्रमण

  • २०७७ असार ८, सोमबार

सुदूरपश्चिम प्रदेशमा सोमबार ९६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परिक्षणमा थप ९६ जनामा कोरोना पुष्टि भएको हो । राष्ट्रिय जनस्... थप हेर्नुहोस्

News-Image

अब काठमाडौंमा कुकुर पाल्न अनुमति लिनुपर्ने

  • २०७७ असार ८, सोमबार

अब काठमाडौंमा कुकुर पाल्न अनुमति लिनुपर्ने र कर तिर्नुपर्ने प्रावधान ल्याउने तयारी भइरहेको छ । काठमाडौंमा कुकुर पाल्नका लागि अनुमति लिनुपर्ने र कर तिर्नुपर्ने प्रावधान ल्याउने तयारी भइरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । रहरका लागि कुकुर पाल्न... थप हेर्नुहोस्

News-Image

‘कांग्रेस र मधेसवादीलाई हेपेर नेकपा एक्लै अघिबढे पोलिटिकल एक्सिडेन्ट हुन्छ’

  • २०७७ असार ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काङ्ग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले सरकारले कांग्रेस र मधेसवादी दलसँग भिड्ने काम गरे देश राजनीतिक दुर्घटनामा पर्ने दाबी गरेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्ने क्रममा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन... थप हेर्नुहोस्

News-Image

अङ्गीकृत नागरिकता सम्बन्धी निर्णय पुनःविचार गर्न माग

  • २०७७ असार ८, सोमबार

राष्ट्रियसभाका सांसदहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक र राज्य व्यवस्था तथा सुशासन समितिले अङ्गीकृत नागरिकता सम्बन्धमा गरेको निर्यणप्रति असहमति जनाउँदै पुनःविचार गर्न आग्रह गरेका छन् । सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद ... थप हेर्नुहोस्