
रसुवाको पासाङल्हामु राजमार्ग अवरूद्ध भएपछि मानसरोवर तीर्थ जाने यात्रु हवाई मार्गबाट स्याफ्रुबेँशी जान थालेका छन् । मानसरोवर कैलाश यात्राका लागि स्थलरूपमा सवारी साधनद्वारा जान सकिने एक मात्र उत्तरी नाका रसुवागढी पुग्न रसुवाको भूभागमा राजमार्ग अवरूद्ध ... थप हेर्नुहोस्
झापाको विर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य सुत्केरी भए नगद उपहार प्रदान गर्दै आएको छ । सुत्केरी महिलालाई पौष्टिक आहारका लागि सहकारीले नगद उपहार प्रदान गर्दै आएको हो । सहकारीबाट समृद्धि होस् भन्ने मुख्य उद्देश... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषण थपलियाले बताए । सभा... थप हेर्नुहोस्
आगामी असोज ५ गतेबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ। बिहीबार यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफलले असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो। केही दिनअघि विभागले भदौ २५ गतेबाट दशैंका लागि घर जान... थप हेर्नुहोस्
राष्ट्रियसभाकोे बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयकलाई आजको बैठकमा प्रस्त... थप हेर्नुहोस्
झापाको हल्दिवारी गाउँपालिकाले शिक्षामा आमूल परिवर्तन गर्ने भन्दै गाउँपालिका अन्तरविद्यालय शिक्षक सरूवा सुरू गरेको जनाएको छ । ४० औं शिक्षा दिवसको अवसरमा गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्गदेनले सामुदायिक विद्यालय सुधार गर्न गाउँपालिका कडा रूपमा... थप हेर्नुहोस्
सभामुख कृष्ण बहादुर महाराले डेंगुबारे यथाशिघ्र जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्। सांसदहरुले सदनमा पटक–पटक उक्त विषय उठाएपछि सभामुख महराले सरकारलाई रुलिङ गरेका हुन्। डेंगुबाट मुलुकभरका जनता प्रभावित हुँदासम्म सरकार र सम्बन्धित मन्त्री नबोलेको भन्द... थप हेर्नुहोस्
मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यूनचापीय रेखा उत्तरतिर सर्नै क्रम शुरु भएकाले अझै केही दिन मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसम... थप हेर्नुहोस्
नवलपरासीको दाउन्नेमा बिहीबार बिहान यात्रुबसमा आगजनी भएको छ । कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको बसमा बर्दघाट नगरपालिका वडानम्बर ४ खुुर्सानी खोलामा आगजनी भएको हो । प्रदेश पाँच ट्राफिक प्रहरीका अनुसार गाडीलाई साइड... थप हेर्नुहोस्
रकम अभावकै कारण इन्द्रजात्रा पर्व मनाउन समस्या हुँदै आएको छ । सरकार र महानगरले सीमित मात्रामा मात्रै बजेट निकासा गर्दा इन्द्रजात्रा सञ्चालनका लागि व्यक्तिगत रूपमा सहयोग माग्नुपर्छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले प्रत्येक वर्ष आ... थप हेर्नुहोस्
